बाँसबारी जग्गा प्रकरणः विनोद चौधरीले बयान दिए, ‘मुद्दा चलाउनेबारे निर्णय लिन समय लाग्ने’

काठमाडाैं । उद्योगपति तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीले बाँसबारी छालाजुत्ता उद्योगको जग्गा हिनामिना प्रकरणमा बिहीवार बयान दिएका छन्। तर उनीविरुद्ध मुद्दा चलाउने कि नचलाउने…

View More बाँसबारी जग्गा प्रकरणः विनोद चौधरीले बयान दिए, ‘मुद्दा चलाउनेबारे निर्णय लिन समय लाग्ने’

नयाँ गठबन्धन कार्यदलले प्रधानमन्त्रीलाई बुझायो न्यूनतम साझा कार्यक्रमको मस्यौदा

काठमाडौं । नयाँ सत्ता गठबन्धनको कार्यदलले न्यूनतम साझा कार्यक्रमको मस्यौदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित शीर्ष नेतालाई बुझाएको छ । दश सदस्यीय कार्यदलले तयार पारेको न्यूनतम साझा…

View More नयाँ गठबन्धन कार्यदलले प्रधानमन्त्रीलाई बुझायो न्यूनतम साझा कार्यक्रमको मस्यौदा

कांग्रेसले संसद्‌मा माग्यो रवि लामिछानेको राजीनामा, रास्वपा के भन्छ?

काठमाडाैं । विभिन्न प्रकरणमा ‘अनुसन्धानको दायरामा रहेका व्यक्ति’लाई गृहमन्त्रीका रूपमा “स्वीकार्न नसक्ने” भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केहीबेर प्रतिनिधिसभाको बैठक अवरुद्ध गरेको छ। उपप्रधान…

View More कांग्रेसले संसद्‌मा माग्यो रवि लामिछानेको राजीनामा, रास्वपा के भन्छ?

गृहमन्त्रीको नियुक्तिबारे संसद्‌मा प्रधानमन्त्रीसँग कांग्रेसले माग्याे जवाफ

काठमाडाैं । गृहमन्त्रीमा रवि लामिछानेको नियुक्तिका विषयमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहालसँग जवाफ माग गरेको छ। प्रतिनिधि सभाको शुक्रबारको बैठकमा कांग्रेसले प्रधानमन्त्री…

View More गृहमन्त्रीको नियुक्तिबारे संसद्‌मा प्रधानमन्त्रीसँग कांग्रेसले माग्याे जवाफ

प्रधानमन्त्री प्रचण्डले पाए तेस्रोपटक विश्वासको मत, पक्षमा १५७

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तेस्रो पटक विश्वासको मत पाएका छन्। नेपाली कांग्रेससँगको गठबन्धन तोडेर एमाले, रास्वपा, जसपासहित पाँच दलीय गठबन्धन बनाएपछि प्रधानमन्त्री प्रचण्डले…

View More प्रधानमन्त्री प्रचण्डले पाए तेस्रोपटक विश्वासको मत, पक्षमा १५७