नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Highlights
भक्तपुर नगरपालिकामा नागरिकमाथि सरकारकाे विभेद, भोटको लागि सरकारी सम्पत्तिमा लुट, राजश्वमा छुट !
अनुसा थापा भक्तपुर नगरपालिका–१, सिर्जनानगर पर्छ । नगरपालिकाले त्यस क्षेत्रको फोहोर संकलनबापत वर्षेनि दुई सयदेखि तीन सय रुपैयाँ लिँदै आएको छ । यहाँको नेवाः समुदायसँग…
View More भक्तपुर नगरपालिकामा नागरिकमाथि सरकारकाे विभेद, भोटको लागि सरकारी सम्पत्तिमा लुट, राजश्वमा छुट !राष्ट्र बैंकको गभर्नरमा विश्वनाथ पौडेल नियुक्त
काठमाडौं । नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त भएका छन्। मंगलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उनलाई १८औं गभर्नरका रूपमा नियुक्त गरेकाे हाे ।…
View More राष्ट्र बैंकको गभर्नरमा विश्वनाथ पौडेल नियुक्तसर्वोच्चद्वारा विश्व पौडेलविरुद्धको रिट दर्ता नगर्ने आदेश सदर
काठमाडौँ । सर्वोच्च अदालते अर्थशास्त्री प्रा.डा. विश्व पौडेलविरुद्ध पेस भएको रिट निवेदन दर्ता गर्न अस्वीकार गर्ने प्रशासनको आदेशलाई सदर गरेको छ । अधिवक्ताहरू प्रतिभा उप्रेती…
View More सर्वोच्चद्वारा विश्व पौडेलविरुद्धको रिट दर्ता नगर्ने आदेश सदरनेपाल थाइल्यान्डसँग ७८ रनले पराजित
काठमाडौँ । आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा नेपाल थाइल्यान्डसँग ७८ रनले पराजित भएको छ । थाइल्यान्डको टेर्डथाइ क्रिकेट मैदानमा आज…
View More नेपाल थाइल्यान्डसँग ७८ रनले पराजितमेनपावर र कन्सल्टेन्सी सञ्चालन गर्न दिएका घरधनीहरु धमाधम वडा धाउँदै, घर खाली गराइदिन हारगुहार !
रुषा थापा वैदेशिक रोजगारीको सिलसिलामा २०६० चैतमा नेपालीहरु इराक पुगे । त्यहाँ गएको केही महिनामै अर्थात् ०६१ भदौ १६ गते १२ जना नेपालीको हत्या गरियो…
View More मेनपावर र कन्सल्टेन्सी सञ्चालन गर्न दिएका घरधनीहरु धमाधम वडा धाउँदै, घर खाली गराइदिन हारगुहार !





