नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Highlights
बाँदरको रजाइँ, खण्डहर गाउँबस्ती
बैतडीमा बाँदरको आतंकका कारण तराईतिर बसाइँ सर्ने र ‘कालापहाड’ लाग्नेको लर्को छ। गाउँबस्ती खण्डहरमा परिणत हुँदैछन् भने हजारौं रोपनी उर्वरभूमि बन्जर बन्दो छ।
View More बाँदरको रजाइँ, खण्डहर गाउँबस्तीराज्यले नचिनेका हरिमाया र देउमायाहरु…
काठमाडौं । बेरोजगारीको मारले नेपाली श्रमिकहरु अनेकौं समस्या झेलिरहेका छन् । स्वदेशमा रोजगारका अवसर थोरै छन्, समस्या चाहिँ धेरै । अवसरको खोजिमा देश विदेश गरे…
View More राज्यले नचिनेका हरिमाया र देउमायाहरु…एमालेका मन्त्रीले प्रधानमन्त्रीलाई बुझाए राजीनामा
काठमाडौँ । सरकारमा सहभागी नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिएका छन् । एमालेबाट मन्त्री बनेका आठैजनाले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर राजीनामापत्र बुझाएका हुन् । एमालेको सोमबार…
View More एमालेका मन्त्रीले प्रधानमन्त्रीलाई बुझाए राजीनामाप्रचण्ड सरकार दुई महीनामै अल्पमतमा, विश्वासको मत फेरि लिनुपर्ने
काठमाडाैं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार दुई महीनामै अल्पमतमा परेको छ। नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएसँगै…
View More प्रचण्ड सरकार दुई महीनामै अल्पमतमा, विश्वासको मत फेरि लिनुपर्नेसरकारबाट बाहिरिने एमालेको निर्णय
काठमाडाैं । नेकपा (एमाले) सचिवालय बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको छ। सोमबार बसेको सचिवालय बैठकले सर्वसम्मत रूपमा सरकारबाट बाहिरिने निर्णय गरेको उपाध्यक्ष विष्णुप्रसाद पौडेलले बताए।…
View More सरकारबाट बाहिरिने एमालेको निर्णय





