नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Highlights
सत्ता गठबन्धनले टुंग्यायो मन्त्रालय भागबण्डा, कसलाई कति मन्त्रालय ?
काठमाडौं । सत्ता गठबन्धनमा मन्त्रालयको भागबन्डा टुंगिएको छ । जसअनुसार नेपाली कांग्रेसलाई आठ मन्त्रालय, माओवादीलाई पाँच, नेकपा (एकीकृत समाजवादी)लाई दुई, जनता समाजवादी पार्टी (जसपा)लाई दुई…
View More सत्ता गठबन्धनले टुंग्यायो मन्त्रालय भागबण्डा, कसलाई कति मन्त्रालय ?भारतले नेपालमा लुकेको शङ्का गरेका यी खालिस्तानी नेता को हुन्
काठमाडाैं । भारतमा निकै विवादित बनेका एक सिख युवा नेता अमृतपाल सिंह “फरार” भएको ठहर गर्दै अधिकारीहरूले उनी भागेर नेपाल पुगेको आशङ्का गरेका छन्। उनलाई…
View More भारतले नेपालमा लुकेको शङ्का गरेका यी खालिस्तानी नेता को हुन्गुल्मीको पिपलनेटा-घडेरीटोला कालोपत्रे सडक उद्घाटन
गणेश सिंजाली गुल्मी । छत्रकोट गाउँपालिकाकाे पिपलनेटा-दिगाम-धरमपानी-मानकोट-दौंघा सडक अन्तर्गत पिपलनेटा-घडेरीटोला कालोपत्रे सडकखण्ड उद्घाटन गरिएकाे छ । मंगलबार एक कार्यक्रमकाबीच पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष…
View More गुल्मीको पिपलनेटा-घडेरीटोला कालोपत्रे सडक उद्घाटनआकाशमै नेपाली विमानलाई ‘असुरक्षा’ हुने गरी उडान गरेका एअर इन्डियाका पाइलटमाथि छानबिन
काठमाडाैं। उडिरहेको नेपाल एअरलाइन्सको विमान ठोक्किनसक्ने चेतावनी प्रणाली सक्रिय हुने गरी अस्वाभाविक रूपमा नजिक आएको भनिएको एअर इन्डियाको एउटा जहाजका पाइलटमाथि छानबिन सुरु गरिएको नेपाल…
View More आकाशमै नेपाली विमानलाई ‘असुरक्षा’ हुने गरी उडान गरेका एअर इन्डियाका पाइलटमाथि छानबिनदेश सिकिस्त बिरामी अवस्थामा पुगेको छ भन्दै कांग्रेस नेता कोइरालाले संसदलाई झक्झक्याए !
काठमाडौं। नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले अर्थतन्त्र संकटोन्मुख रहेको बताउँदै देश सिकिस्त बिरामी अवस्थामा पुगेको बताएका छन्। आईतबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै…
View More देश सिकिस्त बिरामी अवस्थामा पुगेको छ भन्दै कांग्रेस नेता कोइरालाले संसदलाई झक्झक्याए !





