नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Highlights
राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि, दुई छोराले दिए दागबत्ती
संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको राजकीय सम्मान सहित अन्त्येष्टि गरिएको छ। बिहीबार पशुपतिस्थित आर्यघाटमा नेम्वाङको अन्त्येष्टि गरिएको हो। उनको पार्थिव शरीरमा प्रधानमन्त्री…
View More राजकीय सम्मानका साथ नेम्वाङको अन्त्येष्टि, दुई छोराले दिए दागबत्तीनेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु
काठमाडौँ । संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरु भएको छ । नेम्वाङको निवास बालुवाटारबाट नेपाली सेनाले सलामीसहित शोक धुन…
View More नेम्वाङको अन्त्येष्टिका लागि शवयात्रा सुरुआज कुशे औँसी, बाबुको मुख हेर्ने दिन, पितृ सम्मान दिवस
काठमाडौँ । प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने कुशे औँसी पर्व आज वैदिक सनातन धर्मावलम्बीले वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घरघरमा…
View More आज कुशे औँसी, बाबुको मुख हेर्ने दिन, पितृ सम्मान दिवसजलवायु परिवर्तनको असर नेपालका महिलामा बढीः डा राणा
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा आरजु राणा देउवाले जलवायु परिवर्तनको असरबाट नेपालका महिला बढी प्रभावित भएको भन्दै नविनतम प्रविधिमा उनीहरुको पहुँच बढाउनुपर्ने धारणा…
View More जलवायु परिवर्तनको असर नेपालका महिलामा बढीः डा राणाजन्मथलो सुन्तलाबारीवासीको सम्झनामा नेम्वाङ
फिक्कल (इलाम) । इलाम नगरपालिका–७ स्थित सुन्तलाबारीमा जन्मनुभएका संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि मङ्गलबार इलामसहित देश नै शोकमग्न बन्यो । मङ्गलबारको अप्रिय खबर सुनेर सुन्तलाबारीका…
View More जन्मथलो सुन्तलाबारीवासीको सम्झनामा नेम्वाङ





