काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता रानी परियारको स्वर रहेको उक्त…
Category: Highlights
कोरियाबाट फर्केपछि कागती खेती
तनहुँ । पैसा कमाउन बिदेशिने क्रम बढ्दै गएको अवस्थामा तनहुँका एक युवक कोरियाबाट फर्केपछि पुनः त्यहाँ जानुको साटो यहीँ कागती खेतीमा रमेका छन् । नौ…
View More कोरियाबाट फर्केपछि कागती खेतीविदेश पठाउन सरकारी अधिकारीकाे फर्जी धन्दा, ३२ जना पक्राउ
काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले फर्जी कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग मिलेर काम गरेको आरोपमा दुई अधिकृतसहित ३२ जनालाई…
View More विदेश पठाउन सरकारी अधिकारीकाे फर्जी धन्दा, ३२ जना पक्राउकोप–२८ सम्मेलन सम्पन्न : जीवाष्म इन्धन युग ‘अन्तको´सुरुआत
काठमाडौँ । जीवाष्म इन्धनको युग ‘अन्तको’ सुरुआतको गर्ने सहमति गर्दै संयुक्त राष्ट्र सङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप–२८) आज सम्पन्न भएको छ । उत्सर्जन कटौती गरी…
View More कोप–२८ सम्मेलन सम्पन्न : जीवाष्म इन्धन युग ‘अन्तको´सुरुआततोलामा ५६ सय घट्यो सुनको भाउ, कतिमा हुँदैछ काराेबार ?
काठमाडौं । स्थानीय बजारमा सुनकाे भाउ ह्वात्तै घटेकाे छ । पछिल्लाे नौ दिनमै पहिला नम्बर सुनको भाउ प्रतितोला ५ हजार ६०० रुपैयाँ घटेको नेपाल सुनचाँदी…
View More तोलामा ५६ सय घट्यो सुनको भाउ, कतिमा हुँदैछ काराेबार ?सेताम्मे हिमाल किन कालो हुँदैछ ?
गण्डकी । “विश्वव्यापी ताममान वृद्धिले हिमालका हिउँ पग्लँदै गए माउण्टेन क्लाइम्बिङ कुनै दिन रक क्लाइम्बिङमा फेरिन सक्छ”, विश्व वन्यजन्तु कोषका नेपाल प्रमुख एवं संरक्षणविद् डा…
View More सेताम्मे हिमाल किन कालो हुँदैछ ?





