काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
Category: Highlights
दाेहाेरियाे नेपालकाे पूरानै नियति, फाइनलमा फेरि भारतसँगै स्तब्ध
काठमाडौँ । भारतले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला नेशन्स लिग भलिबलको उपाधि जितेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएको फाइनलमा भारतले…
View More दाेहाेरियाे नेपालकाे पूरानै नियति, फाइनलमा फेरि भारतसँगै स्तब्धनुवाकोटमा हेलिकप्टर दुर्घटना, चार चिनियाँ यात्रु र नेपाली पाइलटको मृत्यु
काठमाडाैं । एअर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा पाइलटसहित पाँच जनाको मृत्यु भएको छ। काठमाडौंबाट रसुवाको स्याफ्रुबेंंसीका लागि उडेको ‘९एन-एजेडी’ हेलिकोप्टर बुधबार दिउँसो नुवाकोटको शिवपुरी–७ स्थित सुइरेचौरमा…
View More नुवाकोटमा हेलिकप्टर दुर्घटना, चार चिनियाँ यात्रु र नेपाली पाइलटको मृत्युइजरायलमा मारिएका सैनिकको वीर्य कसले चाहन्छ ?
मिशेल शुवाल र आयशा खैराल्लाह पदनाम,बीबीसी अरबी इजरायलमा यस्ता अभिभावकको संख्या बढ्दै गएको छ, जो आफ्ना मारिएका सिपाही छोराको वीर्य जोगाउन चाहन्छन् । गत अक्टोबर…
View More इजरायलमा मारिएका सैनिकको वीर्य कसले चाहन्छ ?नेपालमा बाँदरबारे चर्कियो बहस, भेटिएन समाधान
चिन्तित किसानहरूको दबाबमा सरकारी अधिकारीहरू बाँदर मार्ने हो कि भन्ने विचार गरिरहेका छन् रमेश भुसाल । Dialogue Earth नेपालमा बाँदरले गर्दा स्थानीय बासिन्दा र अधिकारीहरूको निन्द्रा…
View More नेपालमा बाँदरबारे चर्कियो बहस, भेटिएन समाधान‘स्थानीयलाई होइन, लगानीकर्तालाई मात्र फाइदा हुन्छ’: आदिवासी नेताहरूले गरे केबलकार आयोजनाको विरोध
आफ्नो पवित्र धार्मिक स्थल र संस्कृतिको रक्षा गर्न कटिबद्ध आदिवासी समूहहरू तीन विवादास्पद विकास आयोजनाहरूको कडा प्रतिरोध गरिरहेका छन् मार्टी मार्टी लोगन । Dialogue Earth…
View More ‘स्थानीयलाई होइन, लगानीकर्तालाई मात्र फाइदा हुन्छ’: आदिवासी नेताहरूले गरे केबलकार आयोजनाको विरोध