नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Highlights
म बाँचुन्जेल उथलपुथल भइरहन्छ : प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू नमर्दासम्म उथलपुथल भइराख्ने बताएका छन् । सोमबार शान्ति प्रक्रिया, संघीय लोकतान्त्रिक गणतन्त्र र आजको राजनीति विषयक अन्तरक्रिया कार्यक्रमलाई…
View More म बाँचुन्जेल उथलपुथल भइरहन्छ : प्रचण्डमन्त्रालय र सिट बाँडफाँटको टुङ्गो लगाउन कार्यदल
काठमाडौं । नयाँ गठबन्धनले मन्त्रालय र सिट बाँडफाँटको टुङ्गो लगाउन चार सदस्यीय कार्यदल बनाएको छ । कार्यदलमा नेकपा (एमाले)का तर्फबाट उपाध्यक्ष विष्णु पौडेल, नेकपा (माओवादी…
View More मन्त्रालय र सिट बाँडफाँटको टुङ्गो लगाउन कार्यदलनेदरल्यान्डस्ले नेपाललाई दियो १२१ रनको लक्ष्य
काठमाडाैं । त्रिदेशीय टी-२० शृङ्खला अन्तर्गत शनिबारको खेलमा नेदरल्यान्डस्ले नेपाललाई १२१ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेदरल्यान्डस्ले १९.३…
View More नेदरल्यान्डस्ले नेपाललाई दियो १२१ रनको लक्ष्यनामिबियाविरूद्ध नेपालकाे रोमाञ्चक जीत
काठमाडौं । घरेलु मैदानमा जारी टि–२० सिरिज अन्तर्गतको चौथो खेलमा नेपालले नामिबियाविरूद्ध राेमाञ्चक जीत हात पारेकाे छ । शुक्रबार भएकाे रोमाञ्चक खेलमा नेपालले नामिबियालाई तीन…
View More नामिबियाविरूद्ध नेपालकाे रोमाञ्चक जीतपेनाल्टीसुटआउटमा जोर्डनसँग पराजित हुँदै नेपाल उपविजेता
काठमाडौँ । वाफ वुमन्स च्याम्पियनसिपको फाइनल खेलमा नेपाल पराजित भएकाे छ । साउदी अरबको जेद्दाहमा विहीबार राति सम्पन्न फाइनल खेलमा जोर्डनलले नेपाललाई पेनाल्टीमा ५-३ गोलले…
View More पेनाल्टीसुटआउटमा जोर्डनसँग पराजित हुँदै नेपाल उपविजेता





