नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Highlights
गाउँपालिका हाँकेका पाइजाको किबी खेती
गलकोट (बागलुङ) । बडिगाड गाउँपालिका–५ ग्वालिचौरका ६० वर्षीय मेहरसिंह पाइजाले २०५८ सालमा काठमाडौँबाट पाँच वटा किबीका बिरुवा ल्याउनुअघि यसबारे यहाँ कमैलाई जानकारी थियो । साविक…
View More गाउँपालिका हाँकेका पाइजाको किबी खेतीपालमा बस्दै आएकी बालिकाको चिसोले कठ्याङ्ग्रिएर मृत्यु
जाजरकोट । कुशे गाउँपालिकामा चिसोले एक बालिकाको मृत्यु भएको छ । कुशे–१ स्याग्रीका सुनिल वादीकी तीन वर्षीया छोरी रक्षाको चिसोले कठ्याङ्ग्रिएर बुधबार बिहान मृत्यु भएको…
View More पालमा बस्दै आएकी बालिकाको चिसोले कठ्याङ्ग्रिएर मृत्युलगानी सम्मेलनमा के लिएर जाँदैछ नेपाल ?
हेमन्त जोशी काठमाडौँ । सरकार तेस्रो लगानी सम्मेलनको तयारीमा जुटेको छ । स्वदेशी, विदेशी लगानीकर्तालाई नेपालका आयोजनामा लगानी आह्वान गर्न आउँदो वैशाख ९ र १०…
View More लगानी सम्मेलनमा के लिएर जाँदैछ नेपाल ?देशमा सुशासन कायम हुन सकेन
बैतडी । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशमा सुशासन कायम हुन नसकेको आरोप लगाउनुभएको छ । बैतडीको पाटनमा एमालेले बुधबार आयोजना गरेको अभिनन्दन समारोहलाई…
View More देशमा सुशासन कायम हुन सकेनरामीडाँडा भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी !
हेमन्त केसी जाजरकोट । गत कात्तिक १७ गते राति यहाँको रामीडाँडा केन्द्रविन्दु बनाएर ६ दशमलव ४ म्याग्निच्युटको भूकम्पबाट घरमा क्षति भएपछि सबैभन्दा बढी सुत्केरी, ज्येष्ठ…
View More रामीडाँडा भूकम्प असर : त्रिपालमुनि एक हजार ७६ सुत्केरी !





