नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Highlights
दोस्रो विश्वयुद्धमा महिला कहाँ थिए, के गर्दै थिए ?
यदि तपाईंले दोस्रो विश्वयुद्धको समयमा उमेर पुगेका ब्रिटिश महिलाहरूलाई युद्धको समयमा के गरिरहनुभएको थियो भनेर सोध्नुहोस्, जवाफ प्रायः यस्तो हुनेछ: धेरै, त्याे बेला महिलाहरूले पक्कै…
View More दोस्रो विश्वयुद्धमा महिला कहाँ थिए, के गर्दै थिए ?प्रधानमन्त्री दाहाल आइतबार नयाँदिल्ली जाँदै, प्रधानमन्त्री मोदीसँग भेटवार्ता हुने
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रिपूर्ण निमन्त्रणामा भोलि आइतबार भारतको औपचारिक भ्रमणमा जानुहुने भएको छ । प्रधानमन्त्री मोदीको आइतबार नै…
View More प्रधानमन्त्री दाहाल आइतबार नयाँदिल्ली जाँदै, प्रधानमन्त्री मोदीसँग भेटवार्ता हुनेमहासन्धिमा हस्ताक्षर भएको १४ वर्षपछि अभौतिक सांस्कृतिक सम्पदा आईसीएच संरक्षणको प्रतिवेदन तयार हुँदै
सम्झना महर्जन ललितपुर । महासन्धिमा हस्ताक्षर गरेको चार वर्षमै आवधिक प्रतिवेदन बुझाउनु पर्ने भए पनि, नेपालले एक दशक ढिला गरी, बुझाउने सुरसार गरेको छ ।…
View More महासन्धिमा हस्ताक्षर भएको १४ वर्षपछि अभौतिक सांस्कृतिक सम्पदा आईसीएच संरक्षणको प्रतिवेदन तयार हुँदै७८ महिनापछि जसपाले गुमायो मधेश प्रदेशको सत्ता
धनुषा । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव विश्वासको मत पाउन असफल हुनुभएको छ । मधेश प्रदेशसभाको आजको बैठकमा उहाँले राख्नुभएको विश्वासको मतसम्बन्धी प्रस्तावका पक्षमा ५०…
View More ७८ महिनापछि जसपाले गुमायो मधेश प्रदेशको सत्तासफा हिमाल अभियान : पाँच वर्षमा एक सय आठ मेट्रिकटन फोहर र १२ शव झिकियो
काठमाडौँ । नेपाली सेनाको अगुवाइमा सञ्चालित ‘सफा हिमाल अभियान’बाट पाँच वर्षको अवधिमा सर्वोच्च शिखर सगरमाथासहित प्रमुख हिमालबाट १२ शव र एक सय आठ मेट्रिकटन फोहर…
View More सफा हिमाल अभियान : पाँच वर्षमा एक सय आठ मेट्रिकटन फोहर र १२ शव झिकियो





