काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
Category: Highlights
नेपालका हजाराै सामुदायिक वन अस्तित्वकै संकटमा
टंक ढकाल नेपालको सामुदायिक वन कार्यक्रमले कुनै समयमा देशको पारिस्थितिकीय प्रणालीलाई विनाशबाट बचायो । तर अहिले संस्थागत सहयोगको अभाव, बसाइँसराइ र थपिएको कर व्यवस्थाको कारण…
View More नेपालका हजाराै सामुदायिक वन अस्तित्वकै संकटमाइपिएस सम्झौताको १७ वर्ष : नेपाल सन् २०२३ मा बढी कामदार पठाउने पहिलो मुलुक
काठमाडौँ । पछिल्ला केही दशकदेखि निरन्तर आर्थिक समृद्धिको यात्रामा लम्किरहेको दक्षिण कोरिया नेपाली युवामाझ आकर्षक रोजगार गन्तव्यका रूपमा चिनिन थालेको छ । दक्षिण कोरिया रोजगारीका…
View More इपिएस सम्झौताको १७ वर्ष : नेपाल सन् २०२३ मा बढी कामदार पठाउने पहिलो मुलुकएनपिएलमा पोखरा सबैभन्दा मंहगोमा बिक्री, हेर्नुस् कुन टीम कतिमा कसले किन्याे ?
काठमाडौं । नेपाल प्रिमियर लिग(एनपिएल) मा पाेखरा सबैभन्दा महंगाे मूल्यमा बिक्री भएकाे छ । व्यवसायी सुबोध त्रिपाठीकाे नेपाल टी ट्वान्टी प्रा लिले पोखराको फ्रेन्चाइजी सर्वाधिक मूल्यमा…
View More एनपिएलमा पोखरा सबैभन्दा मंहगोमा बिक्री, हेर्नुस् कुन टीम कतिमा कसले किन्याे ?मासिँदै कालीगण्डकीको जलसभ्यता
गलेश्वर (म्याग्दी) । सडक, ढल, जथाभावी गरिएको उत्खनन र मानवीय अतिक्रमणका कारण कालीगण्डकी (कालीगङ्गा) को जलसभ्यता सङ्कटमा पर्दै जान थालेको छ । धार्मिक, सांस्कृतिक र…
View More मासिँदै कालीगण्डकीको जलसभ्यताऊन बिक्री नहुँदा भेडापालक किसान चिन्तामा
भोजपुर । व्यवसायिक भेडापालनमा लागेका भोजपुरका किसान ऊन बिक्री नभएपछि चिन्तामा परेका छन् । किसानको राम्रो आम्दानीको स्रोतका रूपमा रहेको ऊन बिक्री नभएपछि उनीहरू चिन्तामा…
View More ऊन बिक्री नहुँदा भेडापालक किसान चिन्तामा