नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Highlights
कांग्रेसले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छः सभापति थापा
पाटन (ललितपुर) । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताउनुभएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा आजदेखि सुरु भएको…
View More कांग्रेसले जिम्मेवार भएर प्रतिपक्षको भूमिका निर्वाह गर्छः सभापति थापारास्वपा केन्द्रीय समितिको बैठक आगामी बिहीबार
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)कोे संसदीय दलको नेतासम्बन्धी विषयमा निर्णय गर्न बिहीबार पार्टीको केन्द्रीय समितिको बैठक बस्ने भएको छ । यही चैत १२ गते…
View More रास्वपा केन्द्रीय समितिको बैठक आगामी बिहीबारसरकारको निरीहताः न ऋणीलाई सुकुम्बासी बनाउनेलाई कारबाही गर्न सक्छ, न बचतकर्ताको पैसा खानेलाई !
अनुसा थापा २०४६ सालपछि सहकारी संस्था खोल्ने क्रम ह्वात्तै बढ्यो । विभिन्न नाममा देशभर ३५ हजार २३९ वटा सहकारी दर्ता भएको छ । सरकारले करका…
View More सरकारको निरीहताः न ऋणीलाई सुकुम्बासी बनाउनेलाई कारबाही गर्न सक्छ, न बचतकर्ताको पैसा खानेलाई !तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँ
दिपक चन्द भद्रपुर (झापा) । झापाको बाह्रदशी गाउँपालिका–३ स्थित ‘राधानगर’ गाउँ तरकारीखेतीबाट परिचित छ । बिहान झिसमिसै उज्यालो हुनुअघि नै यहाँका किसानहरू खेतबारीतर्फ निस्किसकेका हुन्छन्…
View More तरकारीखेतीले चिनिँदै बाह्रदशीको राधानगर गाउँसफलताका कथा : जीवनको तस्बिर बदलेका उद्यमी भीमबहादुर
चन्द्रकला भण्डारी झापा । कुनै समय झापाको मेचीनगर–२ भृकुटीका ३२ वर्षीय भीमबहादुर भट्टराईको ओत लाग्ने छानो चुहिन्थ्यो । बिहान के खाउँ, बेलुका के खाउँ भन्ने…
View More सफलताका कथा : जीवनको तस्बिर बदलेका उद्यमी भीमबहादुर





