नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: स्वास्थ्य
तिलोत्तमाका गर्भवतीलाई निःशुल्क क्याल्सियम
रुपन्देही । तिलोत्तमा नगरपालिकाले गर्भवतीलाई निःशुल्करूपमा क्याल्सियम उपलब्ध गराउने भएको छ । गर्भवती तथा शिशुको पोषणमा सुधार ल्याउन नगर कार्यपालिकाको ७४औँ बैठकले स्वास्थ्य संस्थामार्फत क्याल्सियम…
View More तिलोत्तमाका गर्भवतीलाई निःशुल्क क्याल्सियमटिचिङ अस्पतालमा प्रधानमन्त्री ओलीको अपरेसन गरिँदै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनु भएको छ । पेट दुख्ने समस्यापछि स्वास्थ्य परीक्षणका लागि मंगलबार त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक…
View More टिचिङ अस्पतालमा प्रधानमन्त्री ओलीको अपरेसन गरिँदैसरकारले बाटो छेकेर ‘बिच्च बिच्च’मा टालटुले पिच गर्दा रुपलालको प्राण गयो
काठमाडौँ । नागढुङ्गा–नौबिसेको जाममा परेर शुक्रबार बिहान उपचारका लागि काठमाडौँ ल्याइँदै गरेका एकजना बिरामीको मृत्यु भएको छ । सडक मर्मतका नाममा भइरहेको जामका कारण काठमाडौँ…
View More सरकारले बाटो छेकेर ‘बिच्च बिच्च’मा टालटुले पिच गर्दा रुपलालको प्राण गयो६१ जिल्लामा फैलिएको स्क्रब टाइफसबाट कसरी बच्ने ? लक्षण र बच्ने उपाय
काठमाडौँ । संघीय राजधानी काठमाडौँसमेत देशका ६१ जिल्लामा स्क्रब टाइफस रोग देखिएको छ । यो रोगबाट यस वर्ष हालसम्म तीन जनाको मृत्यु भइसकेको बताइएको छ…
View More ६१ जिल्लामा फैलिएको स्क्रब टाइफसबाट कसरी बच्ने ? लक्षण र बच्ने उपायलामो समय पिसाब रोक्नुहुन्छ ? सावधान ! हुनसक्छ यस्ता खतरा
एजेन्सी । धेरै ब्यक्तिहरुको बानी हुन्छ पिसाब आएजस्तो महसुस भए पनि लामो समय रोकिराख्ने । कहिले कहिं हामी गरिराखेकाे काम सिध्याउने ध्याउन्नमा पिसाब फेर्न भुल्छौ…
View More लामो समय पिसाब रोक्नुहुन्छ ? सावधान ! हुनसक्छ यस्ता खतरा