नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Featured
सर्वसाधारणले प्याज खान छाडे
बाँके । अहिले बजारमा प्याजको मूल्य आकाशिएको छ । अप्रत्यासितरूपमा प्याजको मूल्य बढेसँगै सर्वसाधारण उपभोक्ताले अहिले प्याज खान छाडेका छन् । भारतले निर्यातमा प्रतिबन्ध लगायसँगै…
View More सर्वसाधारणले प्याज खान छाडेभूकम्पपीडितकै पौरखबाट नमूना बस्ती पुनःनिर्माण
– नारायण ढुङ्गाना काठमाडौँ । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका– १२ थाक्लेमा भूकम्पपीडितका निर्माणाधीन घरहरु अन्य बस्तीको भन्दा भिन्नै छ । जिल्लाकै नमूना एकीकृत बस्तीको रुपमा चिनिने यहाँका…
View More भूकम्पपीडितकै पौरखबाट नमूना बस्ती पुनःनिर्माणतान्त्रिक पूजाका लागि भारत लान लागिएकी युवतीको उद्धार, सात पक्राउ
काठमाडाैँ । मोडलिङ गर्ने भन्दै एक युवतीलाई बेचविखन गर्ने गिरोहलाई नेपाल प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले मोडलिङ गर्ने भन्दै एक…
View More तान्त्रिक पूजाका लागि भारत लान लागिएकी युवतीको उद्धार, सात पक्राउमाइती नेपालद्वारा भारत हुँदै तेस्रो मुलुक बेचिन लागेका २३९ जनाको उद्धार
भीमदत्तनगर । सुदूरपश्चिम प्रदेशबाट भारत हँुदै तेस्रो मुलुकसम्म हुने महिला तथा बालबालिका बेचबिखनमा मोबाइल फोन र पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढिरहेको देखिएको छ ।…
View More माइती नेपालद्वारा भारत हुँदै तेस्रो मुलुक बेचिन लागेका २३९ जनाको उद्धारआधुनिक गायक रामकृष्ण ढकालको सम्बन्ध बिच्छेद
काठमाडौँ । आधुनिक गायक रामकृष्ण ढकाल र श्रीमतीबीच सम्बन्ध विच्छेद भएको छ । बुधवार जिल्ला अदालत काठमाडौंमा गायक ढकाल र श्रीमती निलम शाह ढकालबीच सम्बन्ध…
View More आधुनिक गायक रामकृष्ण ढकालको सम्बन्ध बिच्छेद





