काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
Category: Featured
दुई अध्यक्ष भएर संसारकै नमूना तरिकाले काम गरेका छौँ– प्रम ओली
काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले दुई अध्यक्ष मिलेर पार्टी चलाई संसारकै नमूना तरिकाले काम गरेको बताउनुभएको छ…
View More दुई अध्यक्ष भएर संसारकै नमूना तरिकाले काम गरेका छौँ– प्रम ओलीआठौँ राष्ट्रिय खेलकुदका लागि आइटीफ तेक्वान्दो जिल्ला छनौट सकियो
कौरव खत्री बाग्लुङ । जिल्ला खेलकुद विकास समितिको आयोजना तथा जिल्ला आईटीएफ संघ बाग्लुङ्गको संयोजनमा आठौँ राष्ट्रिय खेलकुदको लागि आइटीएफ तेक्वान्दो बाग्लुङ्गको जिल्ला छनौट प्रतियोगिता…
View More आठौँ राष्ट्रिय खेलकुदका लागि आइटीफ तेक्वान्दो जिल्ला छनौट सकियोजनप्रतिनिधिलाई जनताको प्रश्न चुनावी प्रतिबद्धता र वृद्धभत्ता ५ हजार कता गए ?
कौरव खत्री गुल्मी । मुसिकोट नगरपालिकाले शुक्रवार आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा स्थानीयहरुले स्थानीय तहको निर्वाचनमा जनप्रतिनिधिहरुले प्रतिबद्धता गरेको वृद्धभत्ता ५ हजार कता हरायो भन्दै…
View More जनप्रतिनिधिलाई जनताको प्रश्न चुनावी प्रतिबद्धता र वृद्धभत्ता ५ हजार कता गए ?कृषिमा भविष्य खोज्दै गुल्मीका स्थानीय तह
बुबाले खेतला नपाउने छोराले जागीर । पहाडी जिल्लाका खेतबारीमा अहिले दुम्पाती उम्रिएका छन् । परदेशबाटै समृद्धि देखेर पासपोर्ट बोकी हिँडेका युवाहरुको त्रिभुवन विमानस्थलमा दैनिक लामो…
View More कृषिमा भविष्य खोज्दै गुल्मीका स्थानीय तहयातायात व्यवसायीलाई कम्पनीमा जान फागुन मसान्तसम्मको म्याद
काठमाडौँ । सरकारले यातायात व्यवसायीलाई कम्पनीमा जानका लागि आगामी फागुन मसान्तसम्मको समावधि दिएको छ । गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर…
View More यातायात व्यवसायीलाई कम्पनीमा जान फागुन मसान्तसम्मको म्याद