नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Featured
जलवायु परिवर्तनको असर नेपालका महिलामा बढीः डा राणा
काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा आरजु राणा देउवाले जलवायु परिवर्तनको असरबाट नेपालका महिला बढी प्रभावित भएको भन्दै नविनतम प्रविधिमा उनीहरुको पहुँच बढाउनुपर्ने धारणा…
View More जलवायु परिवर्तनको असर नेपालका महिलामा बढीः डा राणाजन्मथलो सुन्तलाबारीवासीको सम्झनामा नेम्वाङ
फिक्कल (इलाम) । इलाम नगरपालिका–७ स्थित सुन्तलाबारीमा जन्मनुभएका संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनपछि मङ्गलबार इलामसहित देश नै शोकमग्न बन्यो । मङ्गलबारको अप्रिय खबर सुनेर सुन्तलाबारीका…
View More जन्मथलो सुन्तलाबारीवासीको सम्झनामा नेम्वाङभोजपुरे खुकुरीको संरक्षणमा जुटेका महेन्द्र
भोजपुर । भोजपुरे खुकुरी बनाउने कालिगड व्यवसाय सञ्चालन गरेर भोजपुरका महेन्द्रकुमार विश्वकर्माले मनग्य आम्दानी गर्दै आउनुभएको छ । लोप हुने अवस्थामा रहेको कालिगड पेसालाई अँगालेर…
View More भोजपुरे खुकुरीको संरक्षणमा जुटेका महेन्द्रबिहीबार सार्वजनिक बिदा
काठमाडाैं । सरकारले भदौ २८ गते सार्वजनिक बिदा दिने भएको छ। संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको अन्तिम संस्कार गर्ने दिन देशभरका सरकारी कार्यालयहरू, विदेशस्थित नेपाली दुतावास…
View More बिहीबार सार्वजनिक बिदासुवास नेम्वाङको निधनले राजनीतिक वृत्त शाेकमा
काठमाडाैं । संविधानसभा अध्यक्ष एवं नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङको निधनले राजनीतिक दलका नेता तथा कार्यकर्ता स्तब्ध बनेका छन्। राष्ट्रपति लगायत राजनीतिक दलका नेताहरूले दुःख…
View More सुवास नेम्वाङको निधनले राजनीतिक वृत्त शाेकमा





