नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Featured
सिपालु गृह श्रमिकका फेरिएका दैनिकी
काठमाडौँ । विगत १६ वर्षदेखि श्रीमाया तामाङले भगवान्लाई चढाउन प्रयोग हुने पूजा सामग्री बनाउदैँ आउनुभएको छ । उक्त कार्यबाट उहाँले मासिक रु ४० हजारसम्म आम्दानी…
View More सिपालु गृह श्रमिकका फेरिएका दैनिकीआँखा पाक्याे ? भुलेर पनि नगर्नुहोस् यी घरेलु उपाय, आँखामा हानी पुग्न सक्छ
आँखाको फ्लूमा घरेलु उपचार: आँखाको फ्लूको समस्यामा गलत औषधि, थोपा वा घरेलु उपचारको प्रयोग गर्नु निकै हानिकारक हुन्छ। वर्षापछि देशका धेरै ठाउँमा आँखा पाक्ने राेगकाे…
View More आँखा पाक्याे ? भुलेर पनि नगर्नुहोस् यी घरेलु उपाय, आँखामा हानी पुग्न सक्छधानको गाँज कुहिन थाल्यो, किसान चिन्तित
गलकोट (बागलुङ) । खुमलचार जातको धानको गाँज कुहिन थालेपछि बडिगाड गाउँपालिकाका किसान चिन्तित बनेका छन् । हुर्कन लागेको धानको गाँज कुहिएर मर्न थालेपछि किसान समस्यामा…
View More धानको गाँज कुहिन थाल्यो, किसान चिन्तितगायनमा सिम्रनको चर्चा
गलकोट (बागलुङ) । गीतसङ्गीत क्षेत्रमा हालैमात्र एकाएक चर्चामा आएको नाम हो सिम्रन परियार । १८ वर्षीया गायिका परियारले एक हप्तामै १४ गीत मात्रै रेकर्ड गराइनन्,…
View More गायनमा सिम्रनको चर्चारित्तिदै गाउँ, जीर्ण बन्दै घर
भरतपुर । चितवनकाे इच्छाकामना गाउँपालिका–३ खानी गाउँका ज्ञानबहादुर मगरलाई आजभोलि गाउँघर शून्य लाग्छ । गाउँमा पहिले जस्तो गाउँमा चहलपहल छैन । धेरै मानिसहरु बसाइँसराइ गरी…
View More रित्तिदै गाउँ, जीर्ण बन्दै घर





