नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Featured
जटायु रेस्टुराँले बढायो गिद्धको संख्या
नवलपुर । लोपोन्मुख अवस्थामा पुगेको गिद्ध संरक्षणका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोतीमा स्थापनामा गरिएको जटायु (गिद्ध) रेष्टुराँका कारण गिद्धको सङ्ख्यामा वृद्धि भएको छ । गिद्ध संरक्षण…
View More जटायु रेस्टुराँले बढायो गिद्धको संख्यापुनहिल घोडेपानी प्राकृतिक सौन्दर्यको खानी
म्याग्दी । हिमाल, पहाडी भूूगोल, सुुर्योदय र गुराँसको जङ्गल अवलोकनका लागि म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानी पुुुनहिल क्षेत्र उपयुुक्त गन्तव्य हो । समुद्री सतहदेखि…
View More पुनहिल घोडेपानी प्राकृतिक सौन्दर्यको खानीरामपुरमा व्यावसायिक कालिजपालन
रामपुर (पाल्पा) । रामपुर क्षेत्रमा नयाँ व्यवसायको रुपमा कालिजपालन थालनी भएको छ । रामपरु नगरपालिका–४ स्थित बरडाँडा आरुमकोटमा व्यवस्थित तरिकाले व्यवसाय सुरु गरिएको छ ।…
View More रामपुरमा व्यावसायिक कालिजपालनसीपले बदलियो गृहिणीको जीवनशैली
ढोरपाटन (बागलुङ) । गलकोट नगरपालिकाले आर्थिक वर्ष २०७८/७९ मा गृहिणी महिलालाई सीपमूलक तालिमसहित आवश्यक उपकरण सहयोग गरेपछि गृहिणी महिला पनि उद्यमी बनेका छन् । नगरपालिकाले…
View More सीपले बदलियो गृहिणीको जीवनशैली‘लभ बम्बिङ’ र लैङ्गिक हिंसाको पुनःपरिभाषा
निमा काफ्ले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा हरेक दिन केही नयाँ सन्दर्भ र कोणबाट बहस भइरहेको छ । यतिबेला सिङ्गै विश्वले हिंसाविरुद्धको दिवस मनाइरहँदा…
View More ‘लभ बम्बिङ’ र लैङ्गिक हिंसाको पुनःपरिभाषा





