नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Featured
इलाम-२ मा एमालेबाट सुहाङ नेम्वाङ उम्मेदवार
काठमाडौं । इलाम-२ मा १५ वैशाखमा हुने उपनिर्वाचनमा नेकपा एमालेबाट सुहाङ नेम्वाङ उम्मेदवार बन्ने भएका छन् । आइतबार बसेको पार्टीको सचिवालय बैठकले सुहाङ नेम्वाङलाई उम्मेदवार…
View More इलाम-२ मा एमालेबाट सुहाङ नेम्वाङ उम्मेदवाररंग खेलेर धुमधामसँग मनाइँदै होली
काठमाडाैं । आज होली पर्व । हरेक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज काठमाडौं उपत्यकासहित पहाडी र हिमाली क्षेत्रमा हर्षोल्लासका…
View More रंग खेलेर धुमधामसँग मनाइँदै होलीबाँसबारी जग्गा प्रकरणः विनोद चौधरीले बयान दिए, ‘मुद्दा चलाउनेबारे निर्णय लिन समय लाग्ने’
काठमाडाैं । उद्योगपति तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरीले बाँसबारी छालाजुत्ता उद्योगको जग्गा हिनामिना प्रकरणमा बिहीवार बयान दिएका छन्। तर उनीविरुद्ध मुद्दा चलाउने कि नचलाउने…
View More बाँसबारी जग्गा प्रकरणः विनोद चौधरीले बयान दिए, ‘मुद्दा चलाउनेबारे निर्णय लिन समय लाग्ने’सांसद विनोद चौधरीमाथि अनुसन्धान भइरहेको भन्दै सभामुखलाई सिआइबीकाे पत्र
काठमाडाैं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सांसद विनोद चौधरीमाथि अनुसन्धान भइरहेको भन्दै प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेलाई पत्र पठाएको छ। सीआईबीले बुधबार सभामुखलाई…
View More सांसद विनोद चौधरीमाथि अनुसन्धान भइरहेको भन्दै सभामुखलाई सिआइबीकाे पत्रबढ्दाे जलवायु जाेखिमका कारण वैदेशिक रोजगारीमा जाने नेपाली कामदार बढे
हालैका वर्षहरूमा नेपालबाट कामको लागि विदेश जाने मध्ये धेरै व्यक्ति जलवायु प्रकोपले ल्याएको विपत्तीका कारण जाने गरेको नयाँ अध्ययनले देखाएकाे छ । टंक ढकाल | द…
View More बढ्दाे जलवायु जाेखिमका कारण वैदेशिक रोजगारीमा जाने नेपाली कामदार बढे





