नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Category: Featured
मोहना नदीमा ‘बिगबोल्डर’ तटबन्ध निर्माणपछि स्थानीयलाई राहत
टीकापुर (कैलाली) । कैलालीको टीकापुर नगरपालिका–९ खक्रौलास्थित मोहना नदीमा तटबन्ध निर्माण गरिएको छ । यहाँ ठूला ढुङ्गाको प्रयोग (बिगबोल्डर) गरी ६८० मिटर लामो तटबन्ध निर्माण…
View More मोहना नदीमा ‘बिगबोल्डर’ तटबन्ध निर्माणपछि स्थानीयलाई राहतनेप्से परिसूचकमा छ प्रतिशतको वृद्धिसँगै आजको कारोबार बन्द
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा लगातार तेस्रो सकारात्मक सर्किट लागेसँगै आजको कारोबार बन्द गरिएको छ । आज नेप्से परिसूचक १६२ दशमलव ९३ अङ्कले…
View More नेप्से परिसूचकमा छ प्रतिशतको वृद्धिसँगै आजको कारोबार बन्दमौन अवधि सुरु, केके गर्न पाइँदैन ?
काठमाडौँ । बिहीबार हुने प्रतिधिसिभा सदस्य निर्वाचनअन्तर्गत मौन अवधि सुरु भएको छ । राजनीतिक दल र उम्मेदवारको प्रचारप्रसारको अवधि आज मध्यरातदेखि सकिएको छ । निर्वाचन…
View More मौन अवधि सुरु, केके गर्न पाइँदैन ?भ्रष्टाचार लुकाउन खाेज्दा एनआरएनए भित्र गहिरिँदै संकट: दुई अध्यक्ष र परराष्ट्र मन्त्रालयविरुद्ध मुद्दा हाल्ने गाहाको चेतावनी
काठमाडाैं । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले संघभित्र देखिएको विवाद, कथित एकता महाधिवेशन र डाटा दुरुपयोगको विषयमा गम्भीर आपत्ति जनाएको छ। अध्यक्ष प्रेमबहादुर गाहा मगरले…
View More भ्रष्टाचार लुकाउन खाेज्दा एनआरएनए भित्र गहिरिँदै संकट: दुई अध्यक्ष र परराष्ट्र मन्त्रालयविरुद्ध मुद्दा हाल्ने गाहाको चेतावनीपर्यावरण संरक्षण र सुरक्षामा नेपाली सेना
संगीता राई धरान (सुनसरी) । नेपाली सेनाले केवल सुरक्षा र शान्ति कायम राख्न मात्र नभई प्रकृति संरक्षणमा पनि महत्वपूर्ण भूमिका विस्तार गर्दै आएको छ ।…
View More पर्यावरण संरक्षण र सुरक्षामा नेपाली सेना





