नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Author: फेयर नेपाल
आज भाइटीका मध्याह्न ११:३७ मा उत्तम साइत
काठमाडौँ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । यमपञ्चकको पाँचौंँ…
View More आज भाइटीका मध्याह्न ११:३७ मा उत्तम साइतबिहान ५ देखि साँझ ५ बजेसम्म बालगोपालेश्वर दर्शनको व्यवस्था
काठमाडाैँ । काठमाडौँ महानगरपालिका र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको सहकार्यमा यस वर्षको भाइटीकाका लागि बिहान ५ देखि साँझ ५ बजेसम्म बालगोपालेश्वरको दर्शन गर्ने व्यवस्था गरिएको छ…
View More बिहान ५ देखि साँझ ५ बजेसम्म बालगोपालेश्वर दर्शनको व्यवस्थानदी तर्न पैसा तिर्नुपर्ने बाध्यतामा लालझाडीबासी
महेन्द्रनगर । जिल्लाकै भौगोेलिकरूपले सबैभन्दा पिछडिएको कञ्चनपुरको लालझाडी गाउँपालिकाका स्थानीयबासीले वर्षौँदेखि दोदा नदी वारपार गर्न शुल्क तिुनपर्ने बाध्यता कायमै छ । दोदा नदीमा हिउँदका बेला…
View More नदी तर्न पैसा तिर्नुपर्ने बाध्यतामा लालझाडीबासीआज यमपञ्चकको चौथो दिन, गाईगोरुको पूजा गरिँदै
काठमाडौं । यमपञ्चकअन्तर्गत आज गाईगोरु पूजा गरी मनाइँदै छ । यससँगै हलितिहार तथा गोबलि पूजा पनि यसै दिन मनाइँदै छ । गाउँघरमा विशेषतः गोरुको स्याहार–सुसार…
View More आज यमपञ्चकको चौथो दिन, गाईगोरुको पूजा गरिँदैनयाँ पाठ्यक्रम विवादः गणितको मर्म बुझाउँदै गणितज्ञ
काठमाडौँ । कक्षा ११ र १२ को नयाँ पाठ्यक्रममा गणितलाई अनिवार्य विषयमा नराख्दा के फरक पर्छ रु यस्ता प्रश्नमा केन्द्रित हुँदै गणितज्ञहरु सरकारका नीति निर्माता…
View More नयाँ पाठ्यक्रम विवादः गणितको मर्म बुझाउँदै गणितज्ञ





