नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Author: फेयर नेपाल
डब्लुएचओमा सूचीकृत नभए पनि कोभिड–१९ विरुद्धको खोप नेपाल आउने
काठमाडाैँ । सरकारले कोरोना भाइरसविरुद्धको खोप विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) मा सूचीकृत नभए पनि यहाँका नागरिकलाई प्रयोगमा ल्याउन पाउने भएको छ । खोपसम्बन्धी चारवटा मापदण्डमध्ये…
View More डब्लुएचओमा सूचीकृत नभए पनि कोभिड–१९ विरुद्धको खोप नेपाल आउनेअकबरे : कतै रोगले खराब, कतै मालामाल
किरण पौड्याल इलाम । नगदेबालीमा पर्ने अकबरे खुर्सानी पछिल्लो समय यहाँका किसानका लागि अर्थोपार्जन गर्ने प्रमुख बाली बनेको छ । छोटो समयमै उल्लेखनीय आम्दानी लिन…
View More अकबरे : कतै रोगले खराब, कतै मालामालप्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष प्रचण्डबीच छलफल
काठमाडाैँ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आज छलफल भएको छ ।…
View More प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष प्रचण्डबीच छलफलभरोसा कोषको रकम बितरण सुरु
काठमाडौँ । आइएमई ग्रुपले कोरोना महामारीबाट बिदेशमा मृत्यु भएका श्रमिकका आफन्तलाई सहयोग गर्ने उदेश्यका साथ स्थापना गरेको भरोसा कोषको रकम बितरण सुरु गरेको छ ।…
View More भरोसा कोषको रकम बितरण सुरुउखु किसानको पैसा नतिर्ने मिल सञ्चालकलाई ठगी मुद्दा
काठमाडौँ । नेपाल प्रहरीले उखु किसानको भुक्तानी नदिने चिनी मिलका सञ्चालकलाई ठगी मुद्दा चलाउने तयारी गरेको छ । प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवरले भुक्तानी नदिने चिनी…
View More उखु किसानको पैसा नतिर्ने मिल सञ्चालकलाई ठगी मुद्दा