काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
Author: फेयर नेपाल
पहिरामा पुरिएर तनहुँमा ६ जनाको मृत्यु, ५ बेपत्ता
दमाैली । अविरल वर्षासँगै आएको पहिरामा पुरिएर तनहुँमा मृत्यु हुनेको सङ्ख्या छ पुगेको छ । पहिराले घर पुरिँदा व्यास नगरपालिका–९ माँझफाँटमा चार जना, ऋषिङ गाउँपालिका–८…
View More पहिरामा पुरिएर तनहुँमा ६ जनाको मृत्यु, ५ बेपत्ताआकाशियो नम्बरी सुनको मूल्य, तोलाको कति ?
काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य फेरि बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ३ सय रुपैयाँ…
View More आकाशियो नम्बरी सुनको मूल्य, तोलाको कति ?काठमाडौँमा कोरोना समुदायस्तरमा फैलिएको आशंका
काठमाडौँ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले काठमाडौँमा कोरोना परीक्षणको लागि नमुना संकलनलाई तीब्रता दिएको छ । उपत्यकमा दिनानुदिन संक्रमितको संङ्ख्या बढ्दै जान थालेपछि समुदाय…
View More काठमाडौँमा कोरोना समुदायस्तरमा फैलिएको आशंकाफेरि फुट्याे रबिन्द्र मिश्रकाे साझा पार्टी, छुट्टिए खनाल र आचार्य
काठमाडौं । साझा पार्टीमा फेरि धाँजा फाटेको छ । पार्टी प्रवक्ता सूर्यराज आचार्य र मुमाराख खनालले औपचारिक रुपमा पार्टी छोडेका हुन् । पार्टी पुनःगठनको विषयलाई…
View More फेरि फुट्याे रबिन्द्र मिश्रकाे साझा पार्टी, छुट्टिए खनाल र आचार्यनेपालमा कोरोना संक्रमण दर घट्दै
काठमाडौँ । पछिल्लो साता नेपालमा कोरोना संक्रमण दर घट्दै गएको छ । तुलनात्मक रुपमा काठमाडौँ उपत्यकामा केही सङ्ख्या बढी देखिए पनि संक्रमितको समग्र सङ्ख्यामा भने…
View More नेपालमा कोरोना संक्रमण दर घट्दै