नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Author: फेयर नेपाल
पल शाहले तनहुँ जिल्ला अदालतबाट पाए सफाइ
तनहुँ । नाबालिका बलात्कारको आरोपमा अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले सफाइ दिएको छ । मंगलबार जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले बलात्कारको अभियोगमा दाबी नपुगेको…
View More पल शाहले तनहुँ जिल्ला अदालतबाट पाए सफाइनवनियुक्त मन्त्रीहरुले लिए शपथ
काठमाडौँ। नवनियुक्त उपप्रधानमन्त्री, मन्त्री तथा राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उपप्रधानमन्त्री…
View More नवनियुक्त मन्त्रीहरुले लिए शपथहिउँ नपर्दा सोलुका किसान चिन्तित
सोलुखुम्बु। यो वर्ष समयमा हिउँ र पानी नपर्दा हिमाली जिल्ला सोलुखुम्बुका किसान चिन्तित छन् । विगतका वर्षमा मङ्सिर र पुसमै हिउँ पर्ने सोलुखुम्बुमा यसवर्ष माघ…
View More हिउँ नपर्दा सोलुका किसान चिन्तितविकास र सुविधाले रोकिएन बसाइँसराइ
ध्रुवसागर शर्मा ‘गाउँगाउँ जस्तो छैन सहरसहर जस्तो छैन कसकसले केके गर्दिए कुन्नि आफू जन्मिएको ठाउँ नै चिनिँदैन ।’ गलेश्वर। कवि हेम हमालको कवितामा भनिए झैँ…
View More विकास र सुविधाले रोकिएन बसाइँसराइदुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’ भेटियो
काठमाडौँ। आइतबार पोखरामा दुर्घटना भएको यती एयरलाइन्सको विमानको ‘ब्ल्याक बक्स’ भेटिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलले आज विहान ‘ब्ल्याक बक्स’ भेटिएको…
View More दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’ भेटियो





