हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
Author: फेयर नेपाल
धनगढीलाई ‘नमूना शहर‘ बनाउन अध्ययन शुरु
धनगढी । न्यू आइटी भेञ्चर पब्लिक लिमिटेडले धनगढीलाई भ्यू टावरसहितको नमूना शहर (मोडेल टाउन)निर्माण गर्नेबारे अध्ययन शुरु गरेको छ । धनगढीलाई ‘स्मार्ट सिटी’ बनाउने योजनाअन्तर्गत नमूना…
View More धनगढीलाई ‘नमूना शहर‘ बनाउन अध्ययन शुरुखेतीयोग्य जमीन मासेर कृत्रिम ताल
रामपुर, पाल्पा । रामपुर नगरपालिका–६ पाल्पाका कृष्णप्रसाद भण्डारीले खेतीयोग्य जमीन मासेर कृत्रिम ताल निर्माण गर्नुभएको छ । भण्डारीले बुबाको स्मृतिमा रामपुर नगरपालिका–५, तल्लो भम्बक बहखोला किनारमा…
View More खेतीयोग्य जमीन मासेर कृत्रिम तालमनमोहन मेडिकल कलेज मापदण्ड पुरा भएको संस्था
काठमाडौँ । प्रस्तावित मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले आफ्नो संस्था पूर्व प्रधानमन्त्री स्व मनमोहन अधिकारीको योगदानलाई चिरस्थायी गर्ने उद्देश्यले स्थापना गर्न खोजिएको सेवामूलक…
View More मनमोहन मेडिकल कलेज मापदण्ड पुरा भएको संस्थाकर्णाली प्रदेशसभामा चार विधेयक प्रमाणीकरण
सुर्खेत । गत माघ २१ गते कर्णाली प्रदेशसभाको पहिलो ऐतिहासिक बैठक बसेयता दर्ता भएका १९ विधेयकमा चारवटा विधेयक प्रमाणीकरण भएका छन् । प्रदेश प्रमुख दुर्गाकेशर…
View More कर्णाली प्रदेशसभामा चार विधेयक प्रमाणीकरणविश्वकपका सर्वाधिक चर्चित खेलाडी एम्बाप्पेले आफ्नो पुरै कमाई दान गरे
काठमाडाैँ । रुस सम्पन्न बिश्वकपमा उत्कृष्ट युवा खेलाडी घोषित भएका फ्रान्सका केलियन एमबाप्पेले बिश्वकपबाट पाएको रकम दान गरेका छन् । पूर्व घोषणा गरेअनुसार १९ वर्षीय…
View More विश्वकपका सर्वाधिक चर्चित खेलाडी एम्बाप्पेले आफ्नो पुरै कमाई दान गरे