नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Author: फेयर नेपाल
यी हुन् लोकसेवामा उत्तर पुस्तिका जाँच गर्ने आधारहरु
काठमाडौँ । लोकसेवा पास गरेर सरकारी जागिर खाने सपना त धेरैको हुन्छ तर कहाँ सबैको सपना पूरा हुन्छ र । कडा मेहनत गर्दा पनि कहिले…
View More यी हुन् लोकसेवामा उत्तर पुस्तिका जाँच गर्ने आधारहरुत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहानैदेखि उडान अवरुद्ध
काठमाडौँ । मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज बिहानैदेखि उडान तथा अवतरण अवरुद्ध भएको छ । काठमाडौँ उपत्यकामा बाक्लो हुस्सु भएकाले भिजिबिलिटी अत्यन्त…
View More त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहानैदेखि उडान अवरुद्धस्थानीय सरकारले दियाे युवालाई सीप तालीम
खस्यौली । बुटवल उपमहानगरपालिकाले यहाँका युवाहरुलाई सीपमूलक तालीम दिएको छ । उपमहानगरले एक परिवार एक रोजगार/स्वरोजगार (नगर प्रमुख युवा इलम) कार्यक्रमअन्तर्गत पाँच सय युवालाई इलम…
View More स्थानीय सरकारले दियाे युवालाई सीप तालीम१५ तस्बीरमा हेर्नुहाेस् देशभरकाे हिमपात र हिउँ खेलेकाे रमाइलाे
काठमाडौँ । केही दिनयता देशका उच्च पहाडी जिल्लाहरुका बाक्लो हिमपात भएको छ । हिमपातसँगै बढेको जनजीवन कष्टकबर बनेको छ । समुन्द्री सतहदेखि १ हजार ५…
View More १५ तस्बीरमा हेर्नुहाेस् देशभरकाे हिमपात र हिउँ खेलेकाे रमाइलाेकम्युनिष्ट सरकार अधिनायकवादी हुन सक्दैन : वरिष्ठ नेता नेपाल
दमौली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले कम्युनिष्ट सरकार अधिनायकवादी हुन नसक्ने बताउनुभएको छ । कम्युनिष्ट नेता एकदेव आलेको ५०औँ स्मृति दिवसका अवसरमा…
View More कम्युनिष्ट सरकार अधिनायकवादी हुन सक्दैन : वरिष्ठ नेता नेपाल