नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Author: रासस
अफवाह फैलाउने युट्युबसहित थप १८ मिडिया कारबाहीमा
काठमाडौँ । प्रेस काउन्सिल नेपालले दर्ता/सूचीकरण नभई अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने थप १८ वटा युट्युव च्यानलालाई आवश्यक कारबाहीको लागि सिफारिश गरेको छ । निराधार, अफवाहपूर्ण,…
View More अफवाह फैलाउने युट्युबसहित थप १८ मिडिया कारबाहीमा‘लभ बम्बिङ’ र लैङ्गिक हिंसाको पुनःपरिभाषा
निमा काफ्ले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा हरेक दिन केही नयाँ सन्दर्भ र कोणबाट बहस भइरहेको छ । यतिबेला सिङ्गै विश्वले हिंसाविरुद्धको दिवस मनाइरहँदा…
View More ‘लभ बम्बिङ’ र लैङ्गिक हिंसाको पुनःपरिभाषाकोप–२८ मा प्रधानमन्त्रीको सम्बोधन : नेपालमाथिको अन्याय रोकिनुपर्छ
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वव्यापी उत्सर्जनमा नेपालको भूमिका शून्य प्रायः भए पनि जलवायु परिवर्तनको प्रत्यक्ष एवम् हानिकारक असर भोगिरहेको बताउनुभएको छ । संयुक्त…
View More कोप–२८ मा प्रधानमन्त्रीको सम्बोधन : नेपालमाथिको अन्याय रोकिनुपर्छवार्ताबाट पहिचानको माग सम्बोधन गर्न प्रदेश प्रमुखको सुझाव
विराटनगर । प्रदेशको नामकरणलाई लिएर उठेको पहिचानको विषयलाई साँघुरो घेराबाट हेर्न नहुनेमा कोशी प्रदेश प्रमुख पर्शुराम खापुङ र प्रदेशका मुख्यमन्त्रीबीच छलफल भएको छ । अध्यादेशबाट…
View More वार्ताबाट पहिचानको माग सम्बोधन गर्न प्रदेश प्रमुखको सुझावकोप–२८ : जलवायु परिवर्तनविरुद्धको साझा मोर्चा बन्ला ?
काठमाडौँ । वर्षभरि नै सेता देखिने हिमाल क्रमशः काला पहाडमा रुपान्तरण भइरहेका छन् । हिमनदीहरू पग्लदै गएका छन् । अनावृष्टि, अतिवृष्टि तथा लामो खडेरीका कारण…
View More कोप–२८ : जलवायु परिवर्तनविरुद्धको साझा मोर्चा बन्ला ?