काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता रानी परियारको स्वर रहेको उक्त…
Author: रासस
हिउँले टलक्क टल्कने सोलुखुम्बुका हिमाल कालापत्थरमा परिणत हुँदै
सल्लेरी (सोलुखुम्बु) । समयमा हिमपात नहुँदा हिमाली जिल्ला सोलुखुम्बुका सेता हिमाल क्रमशः कालो बन्दै गएका छन् । समयमा हिमपात तथा वर्षात नहुँदा सधैँजसो चाँदी झैँ…
View More हिउँले टलक्क टल्कने सोलुखुम्बुका हिमाल कालापत्थरमा परिणत हुँदैकिसानका लागि खेतसम्मै प्रसारण लाइन विस्तार गर्दै सरकार
काठमाडौँ । सरकारले कृषि उपजको उत्पादनमा अभिवृद्धि गर्दै आत्मनिर्भर बनाउने उद्देश्यका साथ थप कृषि मिटर उपलब्ध गराउने विषयमा छलफल सुरु गरेको छ । सिँचाइका लागि…
View More किसानका लागि खेतसम्मै प्रसारण लाइन विस्तार गर्दै सरकारसामाजिक सञ्जालले चिनाएको म्याग्दीको रत्नेचौर
म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर चार/ पाँचवर्ष अघिसम्म गुमनाम जस्तै थियो । पुष/माघ महिनामा रत्नेचौरको फाँटमा तोरी फुल्दा देखिने दृष्य स्थानीयस्तरमा सीमित थियो ।…
View More सामाजिक सञ्जालले चिनाएको म्याग्दीको रत्नेचौरसंस्कृति संरक्षणमा तनहुँका मगर समुदाय
दमौली । तनहुँको व्यास नगरपालिका–३ देउरालीनगर निवासी नन्दु थापा महिलाको भेषमा सजिएर नृत्य गर्दै हुनुहुन्छ । प्रायः महिलाले लगाउने पोसाक लगाएर उहाँ मगर समुदायको कार्यक्रममा…
View More संस्कृति संरक्षणमा तनहुँका मगर समुदायशिवपुरीमा बनाइँदैछ नागमती बाँध, थप्नेछ बागमतीको सौन्दर्य
भीष्मराज ओझा काठमाडौँ । काठमाडौँ उपत्यकाको सभ्यतासँग जोडिएको बागमती नदीको जलप्रवाह बढाएर यसको वातावरणीय सौन्दर्यतालाई पुनःस्थापित गर्न अर्काे नागमती बाँध (ड्याम) बनाउन लागिएको छ ।…
View More शिवपुरीमा बनाइँदैछ नागमती बाँध, थप्नेछ बागमतीको सौन्दर्य





