नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Author: रासस
‘आदिवासी जनजातिको ज्ञान र सीपबाट राष्ट्रिय आय बढाउन पहल गरिनेछ’
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आदिवासी जनजातिको ज्ञान र सीपलाई संरक्षण एवं प्रवद्र्धधन गरी राष्ट्रिय आय वृद्धि गर्न पहल गरिने बताउनुभएको छ । आदिवासी…
View More ‘आदिवासी जनजातिको ज्ञान र सीपबाट राष्ट्रिय आय बढाउन पहल गरिनेछ’आइतबार वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने
काठमाडौं । पश्चिमी वायुसँगै आउने पश्चिमी न्यून चापीय प्रणालीका कारण मुलुकका धेरै ठाउँमा मौसम परिवर्तनको सम्भावना छ । उक्त प्रणालीको प्रभावका कारण आइतबारदेखि सुदूरपश्चिम प्रदेश,…
View More आइतबार वर्षा र हिमपातको सम्भावना, चिसो बढ्नेसङ्घीय संसद्को तेस्रो अधिवेशन सोमबारदेखि
काठमाडौँ । सङ्घीय संसद् (प्रतिनिधिसभा र राष्ट्रियसभा) को तेस्रो अधिवेशन सोमबारदेखि सुरु हुँदैछ । संवैधानिक व्यवस्थाअनुसार सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभाको पहिलो बैठक माघ…
View More सङ्घीय संसद्को तेस्रो अधिवेशन सोमबारदेखिगाउँमा सडक पुग्यो, मासिए सम्पदा
गलेश्वर । उप्किएका छपनी र लथालुङ्ग परेका ढुङ्गा । वरिपरि सिस्नो र वनमाराको जङ्गल । लेउलागेको कुँवामा पातैपात । बाटैमा भेटिने बाँदर, तित्रो र कालिज…
View More गाउँमा सडक पुग्यो, मासिए सम्पदाअरुण चौधरी र अजितमानसिंह थापालाई हिरासतमा राख्न आदेश
काठमाडौँ । जग्गा घोटाला प्रकरणमा पक्राउ परेका व्यवसायी अरुण चौधरी र छालाजुत्ता कारखानाका तत्कालीन सञ्चालक समितिका कार्यकारी प्रमुख अजितमानसिंह थापालाई चार दिन हिरासतमा राख्न अदालतले…
View More अरुण चौधरी र अजितमानसिंह थापालाई हिरासतमा राख्न आदेश