नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Author: रासस
एसिसी महिला प्रिमियर लिगमा नेपालको कीर्तिमानी जित
काठमाडौँ । एसिसी महिला प्रिमियर लिग क्रिकेट प्रतियोगितामा नेपालले माल्दिभ्समाथि कीर्तिमानी जित हासिल गरेको छ । नेपालले माल्दिभ्सलाई दुई सय १४ रनको फराकिलो अन्तरले पराजित…
View More एसिसी महिला प्रिमियर लिगमा नेपालको कीर्तिमानी जित‘झोलुङ्गे पुलले जोडेको मन’
अमरेन्द्रकुमार यादव गोदार (धनुषा) । सिरहाको सिरहा नगरपालिका–१९ का मुगालाल यादव ९२ वर्षको हुनुभयो । उहाँले बाल्यकालदेखि नै कमला नदीमाथि पुल बन्छ भनेर सुन्दै आउनुभएको…
View More ‘झोलुङ्गे पुलले जोडेको मन’लेतेको सौन्दर्यमा पर्यटक लोभिए
म्याग्दी । काठमाडौँबाट मुस्ताङ भ्रमणमा आएको एक निजी कलेजका विद्यार्थी र शिक्षकहरूको ६० जनाको समूह आइतबार थासाङ गाउँपालिका–३ को लेते कालोपानीमा बास बस्यो । परिवारका…
View More लेतेको सौन्दर्यमा पर्यटक लोभिएसन्दर्भ विश्व रेडियो दिवसः दुर्गम बस्तीमा रेडियोको लोकप्रियता उस्तै
फुङ्लिङ । सञ्चार क्षेत्रमा ठूलो परिवर्तन आएको छ । बिहान चियाको चुस्कीसँगै पत्रिका पढ्ने पुस्तादेखि अहिले बिहान ओछ्यानबाट आँखा खोल्नासाथ सामाजिक सञ्जालमा रमाइरहेका छन् युवा…
View More सन्दर्भ विश्व रेडियो दिवसः दुर्गम बस्तीमा रेडियोको लोकप्रियता उस्तैबजेट अर्धवार्षिक समीक्षा : ‘सूचकमा सुधार, अर्थतन्त्र सकारात्मक’
काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले चालू आर्थिक वर्षको अर्धवार्षिक समीक्षा अवधिमा मुलुकको आर्थिक सूचकमा उल्लेख्य सुधार देखिएको तथा अर्थतन्त्र विस्तारै सप्रिदै गएको थालेको बताउनुभएको…
View More बजेट अर्धवार्षिक समीक्षा : ‘सूचकमा सुधार, अर्थतन्त्र सकारात्मक’