नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Author: रासस
सिमसिम पानीमा बिरामी डोकोमा
जाजरकोट । शुक्रबार भेरी नगरपालिका–११ मा एकनासले सिमसिम पानी परिरहेको थियो । सिमसिमे पानीमा हैरानी हुँदै डोकोमा काली विकलाई बोकेर निथ्रुक्क भिज्दै चार सर्वसाधारण रुकुमपश्चिमको…
View More सिमसिम पानीमा बिरामी डोकोमाराहत पाइनन् दुई सन्तान एउटै घटनामा गुमाएकी कमलाले
चन्द्रकला भण्डारी झापा । दुई सन्तान एउटै घटनामा गुमाएको पीडा । तीन साता बितिसक्यो, हालखबर सोध्नसमेत कोही आउँदैनन् । पोखरीमा डुबेर दुई छोरा गुमाएपछि झापाको…
View More राहत पाइनन् दुई सन्तान एउटै घटनामा गुमाएकी कमलालेनेपालमा देखिएकाे काेराेना भाइरस कति शक्तिशाली छ ?
शरद शर्मा काठमाडौँ । नेपालमा रहेको कोभिड–१९ को आनुवंशिक (जिन सिक्वेन्सिङ) को अध्ययन शुरु गरिएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोभिड–१९ का १५ जना…
View More नेपालमा देखिएकाे काेराेना भाइरस कति शक्तिशाली छ ?प्रधानमन्त्रीद्वारा अयोध्यापुरीसम्बन्धी काम अगाडि बढाउन आग्रह
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले रामजन्मभूमि अयोध्याका विषयमा चासो अगाडि बढाउनुभएको छ । उहाँले शुक्रबार माडी नगरपालिका–९ का वडाध्यक्ष शिवहरि सुवेदीलाई टेलिफोन गर्दै अयोध्यापुरीको…
View More प्रधानमन्त्रीद्वारा अयोध्यापुरीसम्बन्धी काम अगाडि बढाउन आग्रहप्रदेश नं २ कोरोना सङ्क्रमणको उच्च जोखिममा
–प्रभाषचन्द्र झा/अजयकुमार साह जनकपुर । प्रदेश नं २ का अधिकांश जिल्लामा निषेधाज्ञा जारी गरिए पनि कोरोना सङ्क्रमितको सङ्ख्यामा निरन्तरमा वृद्धि भइरहेको छ । निषेधाज्ञाको पालना…
View More प्रदेश नं २ कोरोना सङ्क्रमणको उच्च जोखिममा