नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Author: रासस
काठमाडौँ भ्यूटावर निर्माणले गति लिएन, पाँच वर्षमा १५ प्रतिशत काम
शर्मिला पाठक काठमाडाैँ । करिब पाँच वर्षदेखि निर्माण शुरु भएको काठमाडौँ भ्यूटावर (दृश्यावलोकन स्तम्भ) निर्माणको काम अहिलेसम्म १५ प्रतिशत मात्र भएको छ । निर्माण शुरु…
View More काठमाडौँ भ्यूटावर निर्माणले गति लिएन, पाँच वर्षमा १५ प्रतिशत कामस्थानीय तह र प्रशासनको द्वन्द्वले कर्णालीको शैक्षिक सत्र अन्योलमा
शुरबहादुर सिंह कर्णाली । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ का कारण गएको करिब आठ महिनादेखि देशैभरिका विद्यालयमा पठनपाठन ठप्प छ । सुगम क्षेत्रका कतिपय विद्यालयले…
View More स्थानीय तह र प्रशासनको द्वन्द्वले कर्णालीको शैक्षिक सत्र अन्योलमातरकारी खेतीबाटै मनग्य आम्दानी, हुँगेली कृषकलाई सधै सिंचाईको समस्या
गुल्मी । गुल्मीको छत्रकोट गाउँपालिका–२ पल्लिकोटका ४७ वर्षीय इमानसिहं राना बिहान उठ्नेवित्तिकै बारीमा पुग्नुहुन्छ । बारीमा लगाएको तरकारी खेतीमा सिँचाइ, कुनै रोग कीरा हेर्ने र…
View More तरकारी खेतीबाटै मनग्य आम्दानी, हुँगेली कृषकलाई सधै सिंचाईको समस्यापञ्चेश्वर आयोजनाः आशैआशमा बित्यो छ दशक
शेरबहादुर सिंह/विनोद सिंह विष्ट महेन्द्रनगर । प्रायः हरेक सरकारमा पुग्ने दलीय नेतृत्वले निर्माण गर्छाैं भनेर चर्चामा ल्याउने गरेको पञ्चेश्वर बहुउद्देश्यीय आयोजना चर्चामै सीमित रहँदा मुलुकको…
View More पञ्चेश्वर आयोजनाः आशैआशमा बित्यो छ दशकस्वदेश फर्किएका श्रमिकको सीपको उपयोग कसरी ?
प्रकाश सिलवाल काठमाडौँ । कोभिड–१९ को विश्वव्यापी प्रभावपछि श्रम गन्तव्यका मुलुकबाट उद्धार गरी स्वदेश ल्याइएकाको तथ्याङ्क सरकारी निकायसँग उपलब्ध छ तर उनीहरु फर्केर के काम…
View More स्वदेश फर्किएका श्रमिकको सीपको उपयोग कसरी ?