नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Author: रासस
विश्वकप क्रिकेट छनोट : नेपालले अमेरिकालाई हरायो
काठमाडाैं । आईसीसी विश्वकप छनोट प्रतियोगिता अन्तर्गत नेपालले अमेरिकालाई पराजित गरेको छ। अमेरिकालाई नेपालले ६ विकेटले हराएको हो। नेपालका लागि भीम सार्कीले सर्वाधिक ७७ रन जोडे। अमेरिकाले…
View More विश्वकप क्रिकेट छनोट : नेपालले अमेरिकालाई हरायोविनियोजन विधेयकमाथिको छलफल जारी
काठमाडाैं । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमाथिको छलफल जारी छ । बैठकमा अर्थ, सहरी विकास, खानेपानी, र श्रम, रोजगार तथा सामाजिक…
View More विनियोजन विधेयकमाथिको छलफल जारीचार पार्टीको समाजवादी मोर्चा घोषणा
काठमाडाैं । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विस्तृत शान्ति सम्झौतालाई निस्तेज पार्ने र अपमानित गर्ने प्रवृत्ति विरुद्ध जुध्न मोर्चा स्थापित भएको…
View More चार पार्टीको समाजवादी मोर्चा घोषणागुल्मीमा कफी, सुन्तला, बाख्रा र मकैका लागि क्षेत्र विस्तार गरिँदै
गुल्मी । गुल्मीका बाह्रैवटै पालिकामा कफी, सुन्तला, बाख्रा र मकैको क्षेत्र विस्तार गरिने भएको छ । प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ गुल्मीको आयोजनामा…
View More गुल्मीमा कफी, सुन्तला, बाख्रा र मकैका लागि क्षेत्र विस्तार गरिँदैताप्लेजुङ पहिरो अपडेट: बेपत्ता शव भेटियो, घाइतेको मृत्यु
ताप्लेजुङ। ताप्लेजुङको सिदिङवा गाउँपालिका–६ मेहेलेमा आज बिहान गएको पहिरोमा परी बेपत्ता भएका केशरबहादुर राईको शव फेला परेको छ । साथै सोही पहिरोमा परी घाइते भएका…
View More ताप्लेजुङ पहिरो अपडेट: बेपत्ता शव भेटियो, घाइतेको मृत्यु