नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
Author: रासस
कोशीको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त
काठमाडाैं । कोशी प्रदेशमा सत्ता गठबन्धनका तर्फबाट साझा उम्मेदवारी पेस गरेका नेपाली कांग्रेसका उद्धव थापालाई प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका छन्। गठबन्धनले प्रस्तुत गरेको ४७…
View More कोशीको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्तकिसानले दुई बोरा मल ल्याउँदा भन्सारमा अवरोध नहुने व्यवस्था गर्न अर्थ समितिको निर्देशन
काठमाडौँ । अर्थ समितिले किसानलाई दुई बोरा रासायनिक मल ल्याउँदा भन्सार विन्दुमा झन्झट र बन्देज नहुने व्यवस्था मिलाउन अर्थ मन्त्रालयसहित सम्बद्ध निकायलाई निर्देशन दिएको छ।…
View More किसानले दुई बोरा मल ल्याउँदा भन्सारमा अवरोध नहुने व्यवस्था गर्न अर्थ समितिको निर्देशनरसुवागढीमा चहलपहल बढ्यो
रसुवा । चीनसित जोडिएको रसुवागढी नाकामा चहलपहल बढ्दै गएको छ। कोरोना महामारीपश्चात् आवतजावत बन्द भएको सो नाका गत चैत १८ गतेदेखि सञ्चालनमा आएपछि व्यापार तथा…
View More रसुवागढीमा चहलपहल बढ्योसुन तस्करीमा माओवादी नेताको नाम जोडिएपछि प्रचण्डले के भने
काठमाडाैं । बहुचर्चित सुन तस्करी प्रकरणमा माओवादी नेताहरू पनि संलग्न रहेको चर्चाको विषयले नेकपा माओवादी केन्द्रको बैठकमा प्रवेश पाएको छ। पार्टी केन्द्रीय समिति बैठकको तयारीबारे…
View More सुन तस्करीमा माओवादी नेताको नाम जोडिएपछि प्रचण्डले के भनेडेङ्गी सङ्क्रमण : १० जिल्लामा मात्र ८७ प्रतिशत बिरामी
काठमाडाैं । डेङ्गी भाइरसको सङ्क्रमण पाँच हजारभन्दा बढीमा देखिएको छ । तीमध्ये आधा जति सुनसरी जिल्लामा देखिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले जनाएको छ…
View More डेङ्गी सङ्क्रमण : १० जिल्लामा मात्र ८७ प्रतिशत बिरामी