आज सुनकाे मूल्य नेपालको इतिहास मै सबैभन्दा बढी

What To Know

  • काठमाडौँ । सुनको मूल्य आज शुक्रबार नेपालको इतिहास मै सबैभन्दा बढी कायम भएको छ । नेपाल सुनचाँदि ब्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ६५ हजारमा कारोबार भइरहेको छ ।.
  • बिहिबार ६४ हजारमा कारोबार भएको सुन मूल्य प्रति तोला एक हजार बढेको हो । त्यस्तै चाँदिको मूल्य प्रतितोला ७ सय ४० रुपैयाँ छ । तेजाबी सुनको मूल्य प्रतितोला ६४ हजार ७ सय रुपैयाँ रहेको महासंघले जनाएको छ ।.

काठमाडौँ । सुनको मूल्य आज शुक्रबार नेपालको इतिहास मै सबैभन्दा बढी कायम भएको छ । नेपाल सुनचाँदि ब्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ६५ हजारमा कारोबार भइरहेको छ ।

बिहिबार ६४ हजारमा कारोबार भएको सुन मूल्य प्रति तोला एक हजार बढेको हो । त्यस्तै चाँदिको मूल्य प्रतितोला ७ सय ४० रुपैयाँ छ । तेजाबी सुनको मूल्य प्रतितोला ६४ हजार ७ सय रुपैयाँ रहेको महासंघले जनाएको छ ।

Facebook Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *