हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
नेप्से दोहोरो अंकले बढ्यो, १० अर्ब ३२ करोड ३ लाख बराबरको कारोबार
काठमाडाैं । साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।
यसदिन बजार १३.९५ अंकले बढेर दुई हजार ७४८.७८ अंकमा बन्द भयो । आज सेन्सेटिभ इन्डेक्स २.३३, फ्लट इन्डेक्स ०.९७ र सेन्सेटिभ फ्लट इन्डेक्स ०.७९ अंकले वृद्धि भएको छ । १३ मध्ये ७ उपसमूहको शेयर बढेकोमा ६ उपसमूहको शेयर भने घटेको छ ।
आज तीन कम्पनीको शेयरमा सर्किट लागेको छ भने अन्य ३ कम्पनीको शेयर ९ प्रतिशतभन्दा बढीले बढेको छ । गुराँस लघुवित्त, स्वाभिमान लघुवित्त र उपर हेवाखोला हाइड्रोपावरको शेयरमा सर्किट लागेकोमा न्यादी ग्रुप पावरको ९.७९, माछापुच्छ्रे बैंकको ९.५६ र १०.२५ प्रतिशत केबीएल डिबेन्चरको शेयर ९.३८ प्रतिशतले बढेको छ ।
बिहीबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । बुधबार आज ७ अर्ब ९१ करोड ११ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएकोमा आज १० अर्ब ३२ करोड ३ लाख रुपैयाँ बराबरको २ करोड १६ लाख ६० हजार ६३९ कित्ता शेयर कारोबार भएको छ ।
साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ ।