बुटवल र बाँकेमा भेटिए २ जना काेराेना संक्रमित

काठमाडौं । नेपालगञ्ज र रुपन्देहीमा मा एक एक जना गरी पछिल्लो पटक दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५९ पुगेको छ ।

रुपन्देहीका २५ वर्षीय पुरुष र नेपालगञ्जका ६० वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस विज्ञप्ति मार्फत सो जानकारी गराएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *