नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
विचार/ब्लग
फोहरमा पनि सुन फल्छ !
देउखुरी। मेहनत गरेर पसिना बगाउँदा बालुवामा पनि सुन फलाउन सकिन्छ भन्ने मान्यता छ । तर मिहिनेत गर्दा बालुवामा मात्र हैन फोहरमा पनि सुन फलाउन सकिँदोरहेछ…
View More फोहरमा पनि सुन फल्छ !टर्की र सिरिया भूकम्पको एक हप्तापछि दुई जनाको चमत्कारिक उद्धार
कहरामनमारास, टर्की। टर्की र सिरियामा भूकम्प गएको एक सातापछि भग्नावशेषभित्र पुरिएको अवस्थामा टर्कीमा थप दुई व्यक्तिलाई सकुशल उद्धार गर्न सफल भएका छन् । भूकम्पमा परी…
View More टर्की र सिरिया भूकम्पको एक हप्तापछि दुई जनाको चमत्कारिक उद्धारअन्तर्वार्ता ‘अर्थतन्त्र थप बिग्रन नदिने विश्वास जनतालाई दिलाएका छौँ’- अर्थमन्त्री पौडेल
राजस्व सङ्कलनमा चाप परेको, अनिवार्य दायित्वमा समेत स्रोत व्यवस्थापन गर्न नसकेर बजेटको सन्तुलन बिग्रिएकोलगायत कारण देखाएर सरकारले चालू आर्थिक वर्षको बजेटमा ठूलो कटौती गरेको छ…
View More अन्तर्वार्ता ‘अर्थतन्त्र थप बिग्रन नदिने विश्वास जनतालाई दिलाएका छौँ’- अर्थमन्त्री पौडेलआजको यातायात बन्दको आन्दोलन फिर्ता
काठमाडौं। यातायात मजदुर सङ्गठनको आन्दोलन फिर्ता भएको छ । आज भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरकार र मजदुर सङ्गठनबीच भएको वार्तामा आन्दोलन फिर्ता लिने समझदारी…
View More आजको यातायात बन्दको आन्दोलन फिर्ताउच्च जोखिम र अतिक्रमणको चपेटामा चाँगुनारायण
रमेश गिरी भक्तपुर। लिच्छवी राजा हरिदत्त वर्माको समयमा करिब दुई हजार तीन सय वर्षअघि निर्माण भएको इतिहास रहेको प्रसिद्ध चाँगुनारायण मन्दिर उच्च जोखिममा परेको छ…
View More उच्च जोखिम र अतिक्रमणको चपेटामा चाँगुनारायण





