नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
विचार/ब्लग
जुनसुकै सजाय भोग्न तयार छु तर भारतीय फिल्म चल्दैन: बालेन
काठमाडाैं । बालेनले भारतीय चलचित्र प्रदर्शन गर्न नदिने र त्यसका लागि आफू जुनसुकै सजाय भोग्न तयार भएको बताएका छन्। काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले देशको…
View More जुनसुकै सजाय भोग्न तयार छु तर भारतीय फिल्म चल्दैन: बालेननयाँ नागरिकता कानून कार्यान्वयन गर्न ‘तत्कालका लागि’ बाटो खुला
काठमाडौं । सर्वोच्च अदालतले नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध अन्तरिम आदेशलाई निरन्तरता नहुने आदेशसँगै नागरिकता ऐनबमोजिम नागरिकता वितरणको बाटो खुलेको छ । राष्ट्रपतिको कार्यालय समेतलाई विपक्षी बनाएर…
View More नयाँ नागरिकता कानून कार्यान्वयन गर्न ‘तत्कालका लागि’ बाटो खुलासुरक्षित गर्भपतन सेवा छ, छैन सचेतना
सुनिल कार्की पाल्पा । सुरक्षित गर्भपतन सेवालाई सहज बनाउन सरकारको लगानी सन्तोसजनक नै मान्न सकिन्छ । तर उपलब्ध सेवालाई सेवाग्राहीसम्म पुर्याउन सरकारले गरेको लगानी भने…
View More सुरक्षित गर्भपतन सेवा छ, छैन सचेतनायस्तो छ काठमाडौं महानगरको आगामी वर्षको नीति तथा कार्यक्रम
काठमाडाैं । काठमाडौँ महानगरपालिकाले आगामी साउन १ गतेदेखि प्लाष्टिकको प्रयोगलाई निषेध गर्ने भएको छ । कामपा प्रमुख बालेन्द्र शाहले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति…
View More यस्तो छ काठमाडौं महानगरको आगामी वर्षको नीति तथा कार्यक्रमहेटौँडा सिमेन्ट उद्योगको घाटा ९० करोड
मनहरी । आर्थिक अभाव झेल्दै आएको सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडले चालु आर्थिक वर्ष २०७९÷८० मा पनि रु ११ करोड १५ लाख घाटा व्यहोरेको…
View More हेटौँडा सिमेन्ट उद्योगको घाटा ९० करोड





