नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
विचार/ब्लग
इजरेल र प्यालेस्टाइनबारे नेपालको विदेश नीति के छ
फणीन्द्र दाहाल इजरेलविरुद्ध प्यालेस्टिनी विद्रोही समूह हमासले गरेको हमलालाई नेपाल सरकारले “आतङ्कवादी आक्रमण” भन्दै निन्दा गरेपछि त्यसलाई लिएर विभिन्न टिकाटिप्पणी भइरहेका छन्। परराष्ट्र मामिलाका विज्ञहरूले…
View More इजरेल र प्यालेस्टाइनबारे नेपालको विदेश नीति के छइजरेलमा १० जना नेपालीको ज्यान गएको पुष्टि, शव नेपाल ल्याउन ‘पहल गरिँदै’
काठमाडाैं । इजरेल र प्यालेस्टिनी लडाकु समूह हमासबीच चर्केको पछिल्लो लडाइँका क्रममा हालसम्म कम्तीमा १० जना नेपालीहरूको ज्यान गएको अधिकारीहरूले पुष्टि गरेका छन्। इजरेलस्थित नेपाली…
View More इजरेलमा १० जना नेपालीको ज्यान गएको पुष्टि, शव नेपाल ल्याउन ‘पहल गरिँदै’इजरायलमा रहेका नेपालीको तत्काल उद्धार गर्न सांसदको माग
काठमाडौँ । सांसदहरुले इजरायलमा रहेका नेपालीको तत्काल उद्धारका लागि पहल गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठक सुरु भएलगत्तै परराष्ट्रमन्त्री एनपी साउदले हमास…
View More इजरायलमा रहेका नेपालीको तत्काल उद्धार गर्न सांसदको मागविषालु सर्प पाल्ने नाममा पूर्वमन्त्री र मेयर मिलेर गरे २१ करोड भ्रष्टाचार
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको सर्पपालन कार्यक्रममा भ्रष्टाचार भएको भन्दै मधेश प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयका तत्कालीन मन्त्री…
View More विषालु सर्प पाल्ने नाममा पूर्वमन्त्री र मेयर मिलेर गरे २१ करोड भ्रष्टाचारउत्तराखण्ड र हिमाचल प्रदेशमा बाढीको विनाशले उदङ्गाएकाे अवैध बालुवा उत्खनन
यस वर्ष मनसुनी बाढीका कारण उत्तरी भारतका हिमाली राज्यहरूमा ठूलो क्षति भएको छ । यसले यहाँ नदीको बेसिनमा भइरहेको अवैध बालुवा उत्खननलाई झल्काउँछ । वर्षा…
View More उत्तराखण्ड र हिमाचल प्रदेशमा बाढीको विनाशले उदङ्गाएकाे अवैध बालुवा उत्खनन





