नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
विचार/ब्लग
यस्ताे छ प्रचण्ड सरकारकाे आय व्यय, भएन अपेक्षाकृत उपलब्धि
काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले ल्याएको वार्षिक बजेट कार्यान्वयनको अवस्था हेर्दा अपेक्षाकृत उपलब्धि हासिल हुन नसकेको देखिएको छ । महालेखा नियन्त्रक…
View More यस्ताे छ प्रचण्ड सरकारकाे आय व्यय, भएन अपेक्षाकृत उपलब्धिसिभिल इञ्जिनियरिङमा विद्यार्थी भरिँदै, मेकानिकलमा न्यून
काठमाडौँ । स्नातक तहको इञ्जिनियरिङ अध्ययनमा सिभिल, कम्प्युटर र इलोक्ट्रोनिक्स विषयका तुलनामा मेकानिकल र जिओम्याट्रिक्समा विद्यार्थीको आकर्षण कम देखिएको छ । त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन…
View More सिभिल इञ्जिनियरिङमा विद्यार्थी भरिँदै, मेकानिकलमा न्यूनबसाइँसराइले रित्तिदै गाउँः बढ्यो बाँदर आतङ्क
ढोरपाटन (बागलुङ) । बसाइँसराइका कारण रित्तिएका गाउँ । खेतीयोग्य जमिन वनमाराले खेतबारी ढापक्कै ढाकिएका छन् । वरपरका रुखबिरुवा बढेर गाउँ छेकिन थालेको छ । गाउँमा…
View More बसाइँसराइले रित्तिदै गाउँः बढ्यो बाँदर आतङ्कगाजने गाउँ : जहाँ कुखुरा, बङ्गुर र मदिरा उत्पादन प्रतिबन्ध छ
बेनी । म्याग्दीको एउटा गाउँमा अनौठो संस्कारलाई सयौँ वर्षदेखि निरन्तरता दिइएको छ । बेनी नगरपालिका–५ मा अवस्थित गाजने गाउँमा सयौँ वर्षदेखि कुखुरा र बङ्गुरपालन तथा घरेलु…
View More गाजने गाउँ : जहाँ कुखुरा, बङ्गुर र मदिरा उत्पादन प्रतिबन्ध छशिक्षक सेवा आयोग : अंग्रेजी र गणित विषयको लिखित परीक्षाको नतिजा प्रकाशन (नतिजा सहित)
काठमाडाैं। शिक्षक सेवा आयोगले निम्न माध्यमिक तह तृतीय श्रेणी गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको अंग्रेजी तथा कोशी र मधेश प्रदेशको गणित विषयको लिखित परीक्षाको…
View More शिक्षक सेवा आयोग : अंग्रेजी र गणित विषयको लिखित परीक्षाको नतिजा प्रकाशन (नतिजा सहित)





