नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
विचार/ब्लग
वरिष्ठ कवि विनोदीलाई सुभद्रा विश्वराज स्रष्टा सम्मान
काठमाडौं । नेपाल स्रष्टा समाजले हरेक वर्ष प्रदान गर्दै आएको २०८० सालको ‘सुभद्रा विश्वराज स्रष्टा सम्मान’ चितवनका वरिष्ठ कवि गोविन्दराज विनोदीलाई एक विशेष समारोहबीच आज…
View More वरिष्ठ कवि विनोदीलाई सुभद्रा विश्वराज स्रष्टा सम्मानजन्तेढुङ्गामा निर्माणाधीन अस्पताल भवनमा गुणस्तरहीन गिट्टीबालुवा प्रयोग
खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीमा निर्माणाधीन १५ शय्याको अस्पताल भवनको जग (बेस)मा गुणस्तरहीन गिट्टी तथा बालुवा प्रयोग गरेको पाइएको छ । पेटी ठेक्कामा निर्माणको काम…
View More जन्तेढुङ्गामा निर्माणाधीन अस्पताल भवनमा गुणस्तरहीन गिट्टीबालुवा प्रयोगझामरे नाच संरक्षणको पहल
दमौली (तनहुँ) । मगर समुदायको प्रख्यात झामरे नाच संरक्षणका लागि पहल थालिएको छ । तनहुँको ऋषिङ गाउँपालिका–६ स्थित डुकुडाँडा लाफा युवा क्लब र जय दुर्गा…
View More झामरे नाच संरक्षणको पहलप्रचण्ड सरकारले गर्याे गज्जवकाे निर्णय, वार्षिक रु ६० लाख जोगिने
काठमाडौँ । राज्यका सम्पूर्ण संरचनामा सुधारको घोषणा गरेको सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा…
View More प्रचण्ड सरकारले गर्याे गज्जवकाे निर्णय, वार्षिक रु ६० लाख जोगिनेबालकुमारी घटनाको छानबिन गर्न आयोग गठन
काठमाडौँ । सरकारले गत शुक्रबार ललितपुरको बालकुमारीमा मानवीय तथा भौतिक क्षति हुने गरी भएको घटनाको निष्पक्ष र वस्तुगत छानबिन गर्न आयोग गठन गरेको छ ।…
View More बालकुमारी घटनाको छानबिन गर्न आयोग गठन





