नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
विचार/ब्लग
भूकम्पप्रभावित क्षेत्रको पुनःनिर्माणमा समस्या
काठमाडौँ । जाजरकोट भूकम्पप्रभावितलाई राहत र पुनःनिर्माणको कामलाई प्रभावकारी रुपमा अगाडि बढाइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।नीतिगत र संरचनागत सुधार…
View More भूकम्पप्रभावित क्षेत्रको पुनःनिर्माणमा समस्या‘वनको तरुल वनमै , बजारका तरुल घरमा’
ढोरपाटन (बागलङ) । “वनको तरुल वनमै रह्यो, माघे सङ्क्रान्तिमा कसले ल्याउँछ ?, हामी बुढाबुढी भयौ, भीरमा गएर ल्याउन सक्दैनौँ, युवाहरु छैनन्, उ बेला हात पाखुरामा…
View More ‘वनको तरुल वनमै , बजारका तरुल घरमा’राष्ट्रियसभा निर्वाचन : माघ २ गतेदेखि निर्वाचन आचारसंहित लागू हुँदै
काठमाडौँ । निर्वाचन आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि माघ २ गतेदेखि निर्वाचन आचारसंहिता लागू गर्ने भएको छ । निर्वाचन आयोग…
View More राष्ट्रियसभा निर्वाचन : माघ २ गतेदेखि निर्वाचन आचारसंहित लागू हुँदैमाघे सकराती मनाएर बेलायत फर्किने तयारीमा थिइन् सञ्चिता, प्याङ्खोलामा अस्तायो जीवन
बलेवा (बागलुङ) । सञ्जिता अधिकारी आगामी माघ ६ गते बेलायत फर्किने तयारीमा हुनुहुन्थ्यो । बिहे भएको दुई वर्षसम्म पनि उहाँले आफ्नो पुर्ख्याैली कर्मघर देख्नुभएकै थिएन…
View More माघे सकराती मनाएर बेलायत फर्किने तयारीमा थिइन् सञ्चिता, प्याङ्खोलामा अस्तायो जीवनगुल्मीमा २३ करोडको सुन्तला उत्पादन
तम्घास (गुल्मी) । गुल्मीको धुर्कोट गाउँपालिका–१ नयाँगाउँका ५४ वर्षीय टीकाबहादुर हमालले विगत ३३ वर्षदेखि सुन्तलाखेती गर्दै आउनुभएको छ । सुन्तलाखेतीबाटै उहाँले वार्षिक लाखौँको आम्दानी गर्दै…
View More गुल्मीमा २३ करोडको सुन्तला उत्पादन





