नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
विचार/ब्लग
राष्ट्रियसभा बैठक : देशभित्रै रोजगारी सृजना गर्न सरकारको ध्यानाकर्षण
काठमाडौँ । राष्ट्रियसभाका सांसदहरुले नेपाली नागरिक विदेश पलायन हुनबाट रोक्न देशभित्रै पर्याप्त रोजगारीको सृजना गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रियसभाको आजको बैठकमा विशेष समयमा…
View More राष्ट्रियसभा बैठक : देशभित्रै रोजगारी सृजना गर्न सरकारको ध्यानाकर्षणविश्वका मानिसको मन लोभ्याउने मनाङ
नवीन लामिछाने मनाङ । हिमाली जिल्ला मनाङ सौन्दर्यले भरिपूर्ण जिल्लाका रूपमा परिचित छ । गण्डकी प्रदेशमा अवस्थित मनाङ प्राकृतिक सौन्दर्यले भरिएको छ । यहाँ पुग्ने…
View More विश्वका मानिसको मन लोभ्याउने मनाङवर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड : एथलेटिक्सका चन्द्र गुरुङलाई
काठमाडौँ । एथलेटिक्सका चन्द्र गुरुङले यस वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड हात पार्नुभएको छ । नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा भएको २०औँ संस्करणको एनएसएसजेएफ पल्सर स्पोर्टस्…
View More वर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड : एथलेटिक्सका चन्द्र गुरुङलाई‘युवा रोकिने, समस्या मेटिने’ योजनामा जनप्रतिनिधिको जोड
गण्डकी । “स्थानीय उद्योग धरासायी छन् । ती उद्योग सञ्चालन गरी रोजगारी सिर्जना र युवालाई गाउँमै बसेर काम गर्ने र आयआर्जनको कार्यक्रम आओस् ”, पर्वतका…
View More ‘युवा रोकिने, समस्या मेटिने’ योजनामा जनप्रतिनिधिको जोडघरघरमा छिर्न थाले बाँदर र बँदेल : सडकमै देखिन्छन् चितुवा
गलेश्वर (म्याग्दी) । केही दिनअघि म्याग्दीको बेनी नगरपालिका–८ जलेश्वरका इन्द्र बरुवालको खेतबारीमा लगाएको तरकारी एक हुल बाँदरले नष्ट गरेका छन् । करिब दुई सयको सङ्ख्यामा…
View More घरघरमा छिर्न थाले बाँदर र बँदेल : सडकमै देखिन्छन् चितुवा





