आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो

ढोरपाटन (बागलुङ) । आज चैतेदसैँ । बिहानदेखि नै बागलुङ कालिका मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । बिहान ४ बजेदेखि नै कालिकामा पूजाअर्चना गर्ने नेपाली तथा…

View More आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो

वर्षान्त २०८०ः पर्यटनमा उपलब्धिको वर्ष

काठमाडौँ । कोरोना महामारीका कारण थलिएको नेपालको पर्यटन क्षेत्र वर्ष २०८० मा सुधारोन्मुख रह्यो । पर्यटक आगमनमा उल्लेख्य सुधार देखियो भने पर्यटकीय गन्तव्यमा पनि चहलपहल…

View More वर्षान्त २०८०ः पर्यटनमा उपलब्धिको वर्ष

वर्षेनी डेढ करोड ब्रेन स्ट्रोकको सिकार, कसरी बाँचे पूर्व यातायातमन्त्री नेम्बाङ ?

सम्झना महर्जन, काठमाडौं । गएको माघ १७ गते बुधबार विहान पूर्व यातायात मन्त्री वसन्त नेम्बाङ ताप्लेजुङको जिल्ला बैठकमा थिए । पाँचथरका प्रतिनिधिसभा सदस्य एमाले नेता…

View More वर्षेनी डेढ करोड ब्रेन स्ट्रोकको सिकार, कसरी बाँचे पूर्व यातायातमन्त्री नेम्बाङ ?

पञ्जाब किंग्स विरूद्ध राजस्थान रोयल्स ३ विकेटले विजयी

काठमाडाैं । इन्डियन प्रिमियर लिगमा राजस्थान रोयल्सले पञ्जाब किंग्सलाई ३ विकेटले पराजित गरेकाे छ । पहिले ब्याटिङ गरेको पञ्जाब किंग्सले २० ओभरमा १४७ रन बनाएको…

View More पञ्जाब किंग्स विरूद्ध राजस्थान रोयल्स ३ विकेटले विजयी

दीपेन्द्रको कीर्तिमानमा नेपालको लगातार दोस्रो जित, कतार पराजित

काठमाडौँ । एसिसी मेन्स प्रिमियर कप अन्तर्गतको आफ्नो दोस्रो खेलमा नेपालले कतारलाई ३२ रनले पराजित गरेको छ । ओमानको अल अमेरत क्रिकेट मैदानमा आज भएको…

View More दीपेन्द्रको कीर्तिमानमा नेपालको लगातार दोस्रो जित, कतार पराजित