काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । आज गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै…
विचार/ब्लग
विश्वपकप लिगः नेपाल र ओमान भिड्दै
काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग दुईअन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग प्रतिस्पर्धा गर्दैछ । क्यानडाको किंग सिटी मैदानमा हुने उक्त…
View More विश्वपकप लिगः नेपाल र ओमान भिड्दैलगातार नेप्से परिसूचकमा गिरावट
काठमाडौँ । यो सातामा लगातार तीन कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा गिरावट देखिएको छ । आज परिसूचक चार अङ्कले घटेर दुई हजार पाँच…
View More लगातार नेप्से परिसूचकमा गिरावटविचारः संविधान कार्यान्वयन र जनअपेक्षा
कल्याण श्रेष्ठ नेपालको संविधान जारी भएको नौ वर्ष भयो । करिब एक दशकको अवधि भनेको सबैभन्दा धेरै उत्पादनशील, लाभदायक र अनुभाव हाँसिल गर्ने महत्वपूर्ण अवधि…
View More विचारः संविधान कार्यान्वयन र जनअपेक्षासंविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुुपर्छ : सभामुख घिमिरे
काठमाडौँ । सभामुख देवराज घिमिरेले संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत आधारमा व्यवस्थित ढङ्गबाट अगाडि बढाउनुपर्ने बताउनुभएको छ । उहाँले संशोधन गर्नुपूर्व संविधान कार्यान्वयन गरिँदा…
View More संविधान संशोधनको विषय मनोगत नभई वस्तुगत हुनुुपर्छ : सभामुख घिमिरेआज इन्द्रजात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा
काठमाडौं । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने…
View More आज इन्द्रजात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा