नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
विचार/ब्लग
आजदेखि कान्तिलोकपथ पूर्णरूपमा सञ्चालनमा
पाटन (ललितपुर) । कान्तिलोकपथमा आजदेखि पूर्ण रुपमा यातायात सेवा सञ्चालनमा आएको छ । मर्मतसम्भारका लागि २०८० चैत १ गतेदेखि सो मार्गमा गत वैशाख २१ गतेदेखिसेवा…
View More आजदेखि कान्तिलोकपथ पूर्णरूपमा सञ्चालनमाविश्वकप क्रिकेट: ओमानविरुद्धको खेलमा नामिबिया विजयी
काठमाडौँ । आइसिसी टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा नामिबिया विजयी भएको छ । बार्बाडोसको केन्सिङ्टन मैदानमा केहीबेरअघि सम्पन्न खेलमा नामिबियाले ओमानलाई सुपर ओभरमा…
View More विश्वकप क्रिकेट: ओमानविरुद्धको खेलमा नामिबिया विजयीविश्वकप क्रिकेट : आयोजक वेस्ट इन्डिज विजयी
काठमाडौँ । वेस्ट इन्डिजले पपुवा न्यूगिनीलाई पराजित गर्दै आइसिसी टि–२० विश्वकप प्रतियोगितामा सुखद् सुरुआत गरेको छ । गए राति सम्पन्न खेलमा आयोजक वेस्ट इन्डिजले समूह…
View More विश्वकप क्रिकेट : आयोजक वेस्ट इन्डिज विजयीयार्सा सङ्कलनः मुगुमा चारजनाको मृत्यु, एक सिकिस्त
मुगु । बितेका दुई दिनमा यार्सागुम्बा सङ्कलन गर्न गएका जिल्लाका चारजनाको मृत्यु भएको छ । लेक लागेर उनीहरूको मृत्यु भएको हो । लेक लागेर सिकिस्त…
View More यार्सा सङ्कलनः मुगुमा चारजनाको मृत्यु, एक सिकिस्तमानसिक स्वास्थ्य समस्याको प्रधान शत्रु : खानपिन, कार्यशैली र अनिद्रा
सम्झना महर्जन काठमाडौं । पछिल्लो समय कुनै पनि स्वास्थ्य समस्या लिएर उपचारका लागि स्वास्थ्य संस्था आउने हरेक चौथो व्यक्ति मानसिक रोगबाट पीडित हुने गरेको देखिन…
View More मानसिक स्वास्थ्य समस्याको प्रधान शत्रु : खानपिन, कार्यशैली र अनिद्रा





