नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालको जीवन, अभिनय, व्यक्तित्व र बोली दशकौंदेखि लाखौं दर्शकको मनमा बसेको छ। उनी एक सफल कलाकार मात्र होइनन्, एक संवेदनशील,…
विचार/ब्लग
सर्वोच्च अदालतबाट टुंगियो ‘ॐ’ को विवाद, अक्षर टुक्र्याउने वर्णविन्यासको नियम खारेज
काठमाडाैं । सर्वोच्च अदालतले अक्षर टुक्र्याएर लेख्नुपर्ने गरी पाठ्यक्रम विकास केन्द्रले तयार पारेको वर्णविन्यासको नियम खारेज गरिदिएको छ। न्यायाधीशद्वप सपना प्रधान मल्ल र सारंगा सुवेदीको…
View More सर्वोच्च अदालतबाट टुंगियो ‘ॐ’ को विवाद, अक्षर टुक्र्याउने वर्णविन्यासको नियम खारेजवाइडबडी जहाज खरिदमा घोटाला प्रकरणका मुख्य अभियुक्त कंसाकार धरौटीमा रिहा
काठमाडाैं । वाइडबडी जहाज खरिदमा घोटाला प्रकरणका मुख्य अभियुक्त सुगतरत्न कंसाकार १० लाख रूपैयाँ धरौटीमा छुटेका छन्। विशेष अदालतले नेपाल वायुसेवा निगमका तत्कालीन महाप्रबन्धक सुगतरत्न…
View More वाइडबडी जहाज खरिदमा घोटाला प्रकरणका मुख्य अभियुक्त कंसाकार धरौटीमा रिहाबहालवाला मुख्यसचिव अर्याल विरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडाैं । बहालवाला मुख्यसचिव वैकुण्ठ अर्याल विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्याल सहित ११…
View More बहालवाला मुख्यसचिव अर्याल विरुद्ध भ्रष्टाचार मुद्दाएसियाको यी क्षेत्रका मानिसहरूमा धर्म परिवर्तन गर्ने प्रवृत्ति बढ्दै छ
लावाे डेकाे ‘जुन’ दक्षिण कोरियाको एक क्रिश्चियन परिवारमा हुर्केका थिए, तर आफ्नो देशका धेरै मानिसहरू जस्तै, उनको धार्मिक विश्वासहरू उनी बाल्यकालको भन्दा अहिले धेरै फरक…
View More एसियाको यी क्षेत्रका मानिसहरूमा धर्म परिवर्तन गर्ने प्रवृत्ति बढ्दै छस्थानीय सरकार र स्थानीय प्रशासनबीचमा सहकार्य : ‘सेवाग्राहीलाई उभ्याएर होइन, बसाएर सेवा प्रवाह गरौँ’
काठमाडौँ । सार्वजनिक सेवा प्रवाहमा सेवाग्राहीको मन कसरी जित्ने ? यसको जवाफ स्थानीय सरकार र स्थानीय प्रशासनका आ–आफ्नै हुन सक्छन् । विशेषतः स्थानीय सरकार अर्थात्…
View More स्थानीय सरकार र स्थानीय प्रशासनबीचमा सहकार्य : ‘सेवाग्राहीलाई उभ्याएर होइन, बसाएर सेवा प्रवाह गरौँ’





