हैदराबादको चंचलगुडा सेन्ट्रल जेलमा एक रात बिताएपछि अभिनेता अल्लु अर्जुन शनिबार बिहान रिहा भएका छन् । अल्लु अर्जुनको फिल्म ‘पुष्पा २ : द रुल’ को…
विचार/ब्लग
ईयू प्रतिबन्धमा भारत र चीन पनि सामेल
युरोपेली संघ (EU) ले रुस विरुद्ध १५ औं प्रतिबन्ध प्याकेज लागू गरेको छ, जसमा चीन र भारतका कम्पनीहरू पनि परेका छन्। रुसको अर्थतन्त्र र युद्ध…
View More ईयू प्रतिबन्धमा भारत र चीन पनि सामेलरवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमति
काठमाडाैं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि “सहकारी ठगी, सङ्गठित अपराध एवं सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित” मामिलामा मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको भोलिपल्ट अदालतले…
View More रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अनुमतिमीनबहादुर गुरुङले एमालेलाई दिएको जग्गा विरुद्धको रिट खारेज
काठमाडाैं । भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले नेकपा (एमाले)लाई दान दिएको जग्गा विरुद्धको रिट सर्वोच्च अदालतले खारेज गरेको छ। सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजीज मुसलमान…
View More मीनबहादुर गुरुङले एमालेलाई दिएको जग्गा विरुद्धको रिट खारेजबेचन झा र प्रतिक थापालाई थुनामै राख्न उच्च अदालतको आदेश
काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारागारमा रहेका बेचन झालाई उच्च अदालत पाटनले छोड्न अस्वीकार गरेको छ। ठगी, लिखत किर्ते, राज्यविरूद्ध र संगठित…
View More बेचन झा र प्रतिक थापालाई थुनामै राख्न उच्च अदालतको आदेशप्रहरीले बुझायो रवि लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन
काठमाडाैं । प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान सकेर रायसहितको अनुसन्धान प्रतिवेदन सरकारी वकिललाई बुझाएको छ । जिल्ला प्रहरी कार्यालय, पोखराका…
View More प्रहरीले बुझायो रवि लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन