काठमाडौं । चर्चित लोक तथा दोहोरी गायक खुमन अधिकारीको नयाँ गीत ‘सरी मायालु’ सार्वजनिक भएको छ। अधिकारी र गायिका शान्ता रानी परियारको स्वर रहेको उक्त…
विचार/ब्लग
बिम्स्टेकका लागि चिटिक्क राजधानी
काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुख्यद्वारबाट निस्कनासाथ तीनकुनेतर्फ लाग्दा दुई वटा स्वागतद्वार भेटिन्छन् । पहिलोमा नेपालको कलात्मक एवं पुरातात्विक महत्वका मन्दिरको तस्वीर सहितको कलात्मक आकर्षक द्वार…
View More बिम्स्टेकका लागि चिटिक्क राजधानीराष्ट्रिय फुटबल टोलीको घोषणा
काठमाडौँ । बंगलादेशमा यही भदौ १९ गतेदेखि आयोजना हुने साफ च्याम्पियनसीप फुटबल प्रतियोगितामा सहभागिता जनाउन २० सदस्यीय नेपाली टोलीको आज घोषणा गरिएको छ । नेपाली…
View More राष्ट्रिय फुटबल टोलीको घोषणालाेकसेवा तयारी नेपालको भूगोलसम्बन्धी सम्पूर्ण प्रश्नाेत्तर (खरिदार, नासु, अधिकृत सबैका लागि अति उपयाेगी )
काठमाडौँ । लोकसेवा आयोग तथा शिक्षक सेवा आयोगका विभिन्न तह र क्षेत्रका परीक्षामा सोध्न सकिने नेपालको भू–गोल सम्बन्धि सम्पूर्ण जानकारीहरुको प्रश्नोत्तर यहाँ समेटिएको छ ।…
View More लाेकसेवा तयारी नेपालको भूगोलसम्बन्धी सम्पूर्ण प्रश्नाेत्तर (खरिदार, नासु, अधिकृत सबैका लागि अति उपयाेगी )अाज ‘गाईजात्रा पर्व’ यस्ताे छ एेतिहासिक महत्व
काठमाडौँ । भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने परम्परागत सांस्कृतिक उत्सव ‘गाईजात्रा’ आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । एक वर्षभित्र दिवङ्गत आफन्तका सम्झनामा…
View More अाज ‘गाईजात्रा पर्व’ यस्ताे छ एेतिहासिक महत्वत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ व्यवस्था लागू
काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनलाई मध्यनजर गरेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले यात्रु तथा सर्वसाधारणका लागि…
View More त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नयाँ व्यवस्था लागू





